समाचार

2020/10/17, 7:36
धनगढी–कैलालीको अत्तरियामा सटर फोडेर गए राती एउटा पसलमा चोरी भएको छ ।
2020/10/16, 7:34
धनगढी–सुदूरपश्चिम प्रदेशमा शुक्रवार ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ८ हजार ५ सय ११ पुगेको छ । ती मध्ये ७ हजार २ सय जना निको भएका छन् । १ हजार २ सय ९२ जना सक्रिय सङ्क्रमित छन् । 
2020/10/16, 6:51
धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले समाजमा हुने आपराधिक गतिविधि रोक्न प्रहरीले आफ्नो पुरानो कार्यशैली परिवर्तन गरेर काम गर्नु पर्ने बताएका छन् । 
2020/10/16, 3:43
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/10/16, 7:00
धनगढी–सुदूरपश्चिम प्रदेशमा ७ हजार १ सय ८९ जनाले कोरोना सङ्क्रमण जितेका छन् ।
2020/10/15, 8:28
बैतडी–बैतडीको सुर्नया गाउँपालिका-५ का वडाध्यक्ष केशव मडैको निधन भएको छ।
2020/10/15, 8:14
धनगढी–सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।. प्रदेशका  विभिन्न ५ वटा  प्रयोगशालामा  गरिएको परीक्षणमा १ सय ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
2020/10/15, 5:04
धनगढी–धनगढीमा गरिएको परीक्षणमा थप ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये ५६ जना कैलालीका छन् । धनगढीका विभिन्न वडामा सङ्क्रमित थपिएका छन् । 
2020/10/15, 4:47
दार्चुला–सशस्त्र प्रहरी ४४ नम्बर गणका गणपति नरेन्द्र बम र नेपाल रेडक्रम सोसाइटी दार्चुला शाखाका सभापति गोपालसिंह महरसहित ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ।
2020/10/15, 3:12
धनगढी– धनगढीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा गम्भीर घाइते भएकी महिलाको आज मृत्यु भएको छ। 
2020/10/15, 10:51
धनगढी–कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका  बिरामी बढ्दै जाँदा सेती प्रादेशिक अस्पताल धनगढीमा जनशक्तिको अभाव हुन थालेको छ।
2020/10/15, 7:20
बैतडी–बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष वीरबहादुर विष्ट माथि आक्रमण भएको छ।
2020/10/14, 8:39
धनगढी–सुदूरपश्चिम प्रदेशमा बुधवार थप ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशभर १ हजार ३ सय २ जना सक्रिय सङ्क्रमित छन् । ८ जना सङ्क्रमितको अवस्था गम्भीर छ ।
2020/10/14, 5:41
धनगढी–धनगढीका पत्रकार सीताराम ओझालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।
2020/10/14, 5:16
धनगढी–धनगढीमा गरिएको परीक्षणमा थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।