समाचार

२०७७ कार्तिक , ०३:४९
बझाङ–बझाङमा एक जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।
२०७७ कार्तिक , ०३:४०
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक , ०७:०३
धनगढी– धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना ब्यावसायीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
२०७७ कार्तिक , ०७:५६
धनगढी–सुदूरपश्चिम प्रदेशमा शनिवार थप ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा आज सम्म सङ्क्रमितको सङ्ख्या हाल सम्म ९ जार २ सय ६४ पुगेको छ । ती मध्ये ७ हजार ५ सय २६ जना उपचार पछि निको भइसकेका छ । अब १ हजार ७ सय १७ जना सक्रिय सङ्क्रमित छन् । 
२०७७ कार्तिक , ०६:३४
धनगढी–धनगढीमा गरिएको परीक्षणमा शनिवार ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  सङ्क्रमित मध्ये ३५ जना धनगढीका छन् । 
२०७७ कार्तिक , ०७:५४

धनगढी–सुदूरपश्चिम प्रदेशमा शुक्रवार थप १ सय ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा  १ हजार १ सय ८० जनाको परीक्षण गर्दा थप १ सय ३२ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ११ जना,… विस्तृतमा

२०७७ कार्तिक , ०६:२४
धनगढी–कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीले दुई हप्तामा कोरोना जितेका छन् ।
२०७७ कार्तिक , ०६:०२

धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज १ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ सय ८० जनाको परीक्षण गरिएकोमा १ सय ११ जनामा सङ्क्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । आज कैलालीमा मात्रै ९२ जनामा सङ्क्रमण… विस्तृतमा

२०७७ कार्तिक , ०९:००
धनगढी–सुदूरपश्चिम प्रदेशसभा सदस्य लिलाधर भट्ट ६ दिनमै कोरोनामुक्त भएका छन्।  यही कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि उनले ६ दिनमै कोरोना जितेका हुन्।
२०७७ कार्तिक , ०९:१७
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६ वटा प्रयोगशालामा ८ सय ३२ जनाको परीक्षण गर्दा थप ७५ जनामा संक्रमण पुष्टि भएको हो । 
२०७७ कार्तिक , ०७:१०
सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १५ सय नाघेको छ ।
२०७७ कार्तिक , ०६:४२

धनगढी  - कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको छन् । पूर्वपश्चिम राजमार्गको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्की चुहा नगरपालिका वडा नम्बर १ का रङ्गप्रसाद न्यौपानेको मृत्यु भएको हो ।

न्यौपानेले चलाएको सुपप्र ०१००८प १६२५… विस्तृतमा

२०७७ कार्तिक , १०:२४

धनगढी - बसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि लम्की चुहा नगरपालिका ९ निवासी तथा नेपाली काँग्रेस क्षेत्र नं २ कि कोषाध्यक्ष भागरथी रेग्मीको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।

पुर्व पश्चिम् महेन्द्र राजमार्ग अन्तरगत कैलालीको बर्दगोरीया गाउँपालिका वडा नं ४… विस्तृतमा

२०७७ कार्तिक , ०८:०५
सुदूरपश्चिम प्रदेशमा बुधवार थप एक सय ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
२०७७ कार्तिक , ०७:४५
धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणबाट उपचारका क्रममा मृत्यु भएका नेपाली काँग्रेस डोटीका नेता तेज पुनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।