समाचार

२०७७ असोज २६, ०३:५५
धनगढी–सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले चाड पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ।
२०७७ असोज २६, १०:२८
धनगढी–सुदूरपश्चिमका थप ९ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ असोज २६, ०९:४४
कञ्चनपुर–कञ्चनपुरको कृष्णपुर–२ बाणीका स्थानीयले हात्ती हिँड्ने जैविक मार्ग संरक्षणमा प्रतिवद्धता व्यक्त गरेका छन्‌। कृष्णपुर नगरपालिका–२ को जनहित सामुदायिक वनमा हात्तीले छावा जन्माएपछि वन समन्वय समितिले प्रत्येक वर्ष असोज २२ गते हात्ती दिवस मनाउने पनि गरेको छ ।
२०७७ असोज २५, ०७:०२
धनगढी–सुदूरपश्चिम प्रदेशमा आइतबार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये सबैभन्दा बढी कैलालीका ६१ जना छन् ।
२०७७ असोज २५, ०५:०१
पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
२०७७ असोज २५, ०३:५१
धनगढीमा गरिएको परीक्षणमा कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीका थप ७७ जनामा कोरोना पुष्टि भएको छ ।
२०७७ असोज २५, ०२:३५
धनगढी–धनगढी उप–महानगरपालिकाले आइतबार बिहान सम्म लक्षण देखिएका र कनट्र्याक्ट ट्रेसिङ्गका आधारमा ४ हजार २ सय ५४ जनाको पिसिआर परीक्षण गरेको छ ।
२०७७ असोज २५, ०२:२८
धनगढी–नेपाल भारत सीमा नाका डोकेबजारमा कार्यरत चार जना सशस्त्र प्रहरीमा कोरोनाको संक्रमण भएको छ।
२०७७ असोज २५, ०२:०८
धनगढी–धनगढीमा रहेको कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ असोज २५, ०१:०७
कोरोना सङ्क्रमित जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर जबरालाई थप उपचारका लागि आज काठमाडौँ लगिएको छ। 
२०७७ असोज २५, १२:३९

डडेल्धुरा – डडेल्धुराको प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ३४ जनाको कोरोना परीक्षण गर्दा १० सङ्क्रमित थपिएका हुन् । 

२०७७ असोज २५, ०९:१४
धनगढी–धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना  कोरोना सङ्क्रमितको मृत्यु भएको छ।  
२०७७ असोज २४, ०५:०८
बैतडी– जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर)सहित ५ प्रहरीमा कोरोना पुष्टि भएको छ।
२०७७ असोज २४, ०४:२४
धनगढी–सुदूरपश्चिम प्रदेशका थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ असोज २४, ०८:५९
धनगढी–सुदूरपश्चिम प्रदेश प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । त्यसैले त भनिन्छ सुन्दर सुदूरपश्चिम  ।