समाचार

2020/09/28, 3:37
धनगढी–सुदूरपश्चिममा आज थप ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/09/27, 8:23
धनगढी–सुदूरपश्चिम प्रदेशमा आइतबार  ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा  छ सय २८ जनाको कोरोना परीक्षण भएकोमा ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
2020/09/27, 4:19

धनगढी – धनगढीमा गरिएको परीक्षणमा थप ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा चार सय चार जनाको कोरोना परीक्षण गरिएकोमा ४८ जनामा सङ्क्रमण पुष्टि भएको हो। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीका ४७ र कञ्चनपुरका एक जनामा सङ्क्रमण पुष्टि… विस्तृतमा

2020/09/27, 3:27
बझाङमा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
2020/09/27, 3:00

धनगढी - धनगढीबाट ७५ हजार नगद सहित नौ जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ को बोगटी चोकमा रहेको कृष्ण सिहको घरमा जुवा खेल्दै गरेको अवस्था ७५ हजार दुई सय १० रुपैँया सहित ९ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक… विस्तृतमा

2020/09/27, 12:55
बझाङ– झण्डै एक वर्षअघि मष्टा गाउँपालिका वडा नं– २ खिकालाका  ११ वर्षीय विमल कामी गाउँ नजिकै मृत भेटिए ।
2020/09/27, 12:49
धनगढी–मानवअधिकार संरक्षण मंच सुदूरपश्चिम प्रदेश समितीले बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर २ खिकालाकी १२ बर्षिया बालिका सम्झना कामीको बलात्कार पछि हत्या गरीएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
2020/09/27, 12:29
धनगढी–भारतबाट भन्सार छलेर ल्याइएको साढे ७ लाख मूल्य बराबरबरको अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। 
2020/09/27, 5:28

अछाम – अछाममा एकजना कोरोना संक्रमितको  मृत्यु भएको छ। अछामको बान्नीगढी जयगढ गाउँपालिका–३ बर्दादेविका ३४ वर्षीय पुरुषको शनिबार मृत्यु भएको जिल्ला अस्पताल अछामले जनाएको छ। डोटी अस्पताल प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा उनको रिर्पोट पोजिटिभ आएको थियो। उनी भारतबाट आएर गाउँपालिकाले बनाएको… विस्तृतमा

2020/09/26, 8:21

कैलाली–४१ औँ सामाजिक सेवा दिवसको अवसरमा फाया नेपालले भजनी नगरपालिकाको समन्वय र डिसिएको सहकार्यमा भजनी नगरपालिका भित्रका बाढीका कारण अति प्रभावित भएका वडा नं ८ का काँढाढीक, खल्ला टोल, सोनाफाँटा, कृष्णनगरका ३४४ घरधुरी बाढीपीडितहरुलाई खाद्यान्न तथा आवास मर्मतका लागी प्रतिव्यक्ति ९ सयका दरले नगद… विस्तृतमा

2020/09/26, 8:10

धनगढी–सबै तिर भिडभाड र मानिसहरूको चहल पहल बढेपछि सुदुरपश्च्मि प्रदेशमा कोरोना भाइरस सङ्क्रमण वढदै गएको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लमा  शुक्रवार ९७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न प्रयोग शालामा चार सय ५० जनाको परीक्षण भएकोमा ९७ जनामा… विस्तृतमा

2020/09/26, 6:56

कञ्चनपुर– सामुदायिक बनका पदाधिकारी,स्थानीय सरकार र सुरक्षा निकायहरुसंगको विशेष समन्वय बैठकमा बन ऐन २०७६ सम्बन्धी नियमावलीका विषयमा छलफल गरिएको छ । 

शुक्रवार डिभिजन बन कार्यालय कञ्चनपुरको आयोजना तथा सब–डिभिजन बन कार्यालय,पचकडियाको संयोजकत्वमा सम्पन्न भएको विशेष समन्वय बैठकमा बन ऐन २०७६… विस्तृतमा

2020/09/26, 6:02
धनगढी–सुदूरपश्चिमका थप ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा  पछिल्लो २४ घण्टामा दुई सय ९८ जनाको  परीक्षण गरिएकोमा ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
2020/09/26, 6:42
बैतडी–भारतबाट फर्किएर घर आउँदै गरेका बैतडीका एक जनाको  बाटोमै मृत्यु भएको छ।
2020/09/25, 7:55
धनगढी–सुदूरपश्चिम प्रदेशका थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।