समाचार

2020/09/20, 12:59
धनगढी–बझाङका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
2020/09/20, 7:53
धनगढी–सुदूरपश्चिम प्रदेशमा संक्रमित भएकामध्ये पाको उमेरका भन्दा युवा बढी छन्। हालसम्मको तथ्यांकमा २१ देखि २९ वर्ष उमेर समूहका व्यक्तिमा कोरोना संक्रमणदर उच्च देखिएको छ।
2020/09/20, 7:44
बझाङ–बझाङमा एम्बुलेन्स दुर्घटना हुँदा एक कोरोना संक्रमित गम्भीर घाइते भएका छन्। 
2020/09/20, 7:27

धनगढी–संबिधान दिवस शनिबार कैलालीमा पनी भब्यताका साथ मनाइएको छ । नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भएको अवसरमा कैलालीमा पनि बिभिन्न संघसंस्था र क्लबहरुले खुसियाली  स्वरुप बिबिध कार्यक्रम आयोजना गरे । धनगढी उपमहानगरपालीका –१३ मा रहेको शिखर युवाक्लबले यस अवसरमा शनिबार साँझ दिप प्रज्वलन गरेको… विस्तृतमा

2020/09/19, 4:06
धनगढी–कैलाली र बझाङमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
2020/09/19, 3:45
धनगढी– कैलाली भजनी– ८ सोनाफाटाँमा पाँचौ सबिधान दिवस भब्यताका साथ मनाइएको छ ।  
2020/09/19, 3:20
दार्चुला–दार्चुलामा शनिबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
2020/09/19, 12:19
धनगढी–संविधान दिवसको अवसरमा सुदूरपश्चिमका बिभिन्न कारागारमा रहेका १४ जनाको कैद मिनाहा गरिएको छ।
2020/09/19, 8:53
धनगढी–संविधान दिवसका अवसरमा धनगढी उप–महानगरपालीकाका नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख शुशीला मिश्र भट्टले शुभकामना सन्देश जारी गरेका छन ।
2020/09/18, 5:13

धनगढी–दिनेश सञ्चार गृहमा भएको आक्रमणमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारी अनुसार आक्रमणमा संलग्न धनगढी उप–महागनरपालिका वडा नम्वर ५ का कुवेर खड्का र प्रमोद खड्कालाई पक्राउ गरिएको हो। उनीहरुलाई भजनी… विस्तृतमा

2020/09/18, 4:58
बाजुरा–बाजुरामा बाढीका कारण तीन जना बेपत्ता भएका छन् । हिमाली गाउँपालिका ५ को सुप खोलामा बाढी आउँदा तीन जना जना बेपत्ता भएका र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
2020/09/18, 4:22
धनगढी–सुदूरपश्चिममा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशाला र डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना पुष्टि भएको हो।
2020/09/18, 12:03
धनगढी–झण्डै छ महिना पछि सुदुरपश्चिममा आजबाट लामो दुरीका सवारी साधन खुलेका छन । सुदुरपश्चिम यातायात प्रालीले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै आजबाट लामो दुरीमा यातायात सञ्चालन गरेको हो ।
2020/09/18, 9:37
धनगढी–धनगढी उप–महानगरपालीका–३ बिशालनगरमा गएराती चट्टयाङ परेको छ ।
2020/09/17, 8:21
धनगढी–कोरोना संक्रमणका कारण मृत्यु भएकी धनगढी उप–महानागरपालीका–५ की महिलाको आज नेपाली सेनाले अन्तिम संस्कार गरेको छ ।