समाचार

2020/09/11, 8:31

डोटी,२६ भदौ–डोटीको पूर्वीचौकी गाउँपालिका–१ श्रीमामा जिप दुर्घटना हुँदा १० जना घाइते भएको छन्।  धनगढीबाट अछामका लागि हिँडेको से १ ज १०६६ नम्बरको जिप शुक्रबार बिहान दुर्घटना भएको हो। जिप सडकबाट १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए।  प्रहरी… विस्तृतमा

2020/09/11, 8:13

बझाङ,२६ भदौ– बझाङ जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले बझाङ जिल्लाभर लागू हुने गरी थप पाँच दिनको लागि निषधाज्ञा जारी गरेको छ । कोरोनाको संक्रमित बढ्दै गएपछि निषेधाज्ञा थपिएको समितिले जनाएको छ ।

यसअघि भदौ १७ गते राति १२ बजेबाट लागू हुनेगरी भदौ २५ गतेसम्मका लागि निषेधाज्ञा जारी… विस्तृतमा

2020/09/10, 4:48

धनगढीमा ३७ जना प्रहरीमा कोरोना पुस्टी भएको छ । आज धनगढीमा देखिएका ५० जनामध्ये ३७ जना प्रहरी रहेको खुलेको हो । उनिहरु सबै सशस्त्र प्रहरी गण धनगढीका रहेको सुदूरपश्चिम प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले बताए ।

उनका अनुसार सबै संक्रमित सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण… विस्तृतमा

2020/09/10, 4:08

धनगढी – सुदूरपश्चिममा आज थप ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशाला र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

2020/09/10, 4:00

धनगढी – आज धनगढीमा मात्रै थप ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५० जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार नौ जना महिला र ४१ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो। … विस्तृतमा

2020/09/09, 6:42

धनगढी, – धनगढीकी एक २१ वर्षीय किशोरीलाई जबरजस्ती करणी गर्ने  चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलवार धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित डडेल्धुरा रेस्टुरेन्ट एन्ड बारमा किशोरीमाथि बलात्कार भएको उजुरी आएपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको हो । प्रहरीले होटेल सञ्चालक समेत रहेका कञ्चनपुर… विस्तृतमा

2020/09/09, 5:52
सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ६ हजार तीन सय १८ पुगेको छ।
2020/09/04, 11:24

धनगढी, - कैलालीमा डाकाँ चोरी मुद्दामा फरार दुई जना  १६ बर्ष पछि पक्राउ परेका छन्।  गौरिगंगा नगरपालीका वडा नम्बर २ बस्ने ५६ वर्षीय श्याम चौधरी र सोही ठाउँका ५० वर्षीय फुलपाती चौधरीलाई १६ वर्ष पछि जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो।

2020/09/04, 11:14

डडेल्धुरा - डडेल्धुरामा आफ्नै शरिरमा आगो लगाएर घाइते भएका एक जनाको मृत्यु भएको छ । आफैंले आफ्नो शरिरमा आगो लगाएर घाइते भएका परशुराम नगरपालिका–११ सलेताका ४५ वर्षीय जयानन्द भट्टको उपचारका क्रममा मृत्य भएको हो ।

इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक जनकबहादुर मल्लका अनुसार उनले… विस्तृतमा

2020/09/04, 11:10

धनगढी — कोभिड–१९को महामारीको संक्रमणलाई नियन्त्रण गर्न कैलालीमा लागू गरिएको निषेधाज्ञालाई शनिबारदेखि खुकुलो पारिने भएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले शुक्रबार १२ बजे रातिबाट ३१ भाद्र मसान्तसम्म निषेधाज्ञा खुकुलो पार्दै केही सेवा सञ्चालन गर्न दिन लागिएको बताए ।

उनका अनुसार… विस्तृतमा

2020/09/04, 10:59

धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्ट  एका बिहानै अछाम र बाजुरा पुगेका छन् । प्रदेश मुकाम धनगढीवाट बाढी पहिराे पिडीतकालागि रहात बाेकेर मुख्यमन्त्री भट्टकाे टाेली त्यसतर्फ हिडेकाे हाे ।

2020/09/04, 10:57

अछाम - कर्तव्य ज्यान मु’द्धामा संलग्न ६ जनालाई अछाम प्रहरीले पक्राउ गरि मु द्दा दर्ता गरेकाे छ । भदौ १६ गते राती मंगलसेन नगरपालिका वडा नं.१४ कालागाँउ बस्ने मान बहादुर भण्डारीको छोरा बर्ष २४ को सन्तोष भण्डारीलाई पक्राउ गरि उपचारकाे क्रममा ज्यान गएपछि कुटपिटमा संलग्न कमलबजार नगरपालिका वडा नम्बर ६… विस्तृतमा

2020/09/04, 10:17
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप वडले नगरक्षेत्रमा संक्रमितको संख्या बढ्दै गएकाले सबैलाई सचेतना अपनाउन आग्रह गरे । उनले भने–‘धेरै संक्रमित देखिएको ठाउँमा सिल गरेर बढी भन्दा बढी परीक्षण गर्ने तयारीमा छौं ।’
2020/09/04, 8:43
बैतडीमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् ।