समाचार

2020/09/25, 2:40
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/09/25, 12:03
कञ्चनपुर– दुई लाख ४४ हजार नगद सहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर –२ बाट प्रहरीले गए राती १९ जना जुवाडेलाई पक्राउ गरेको छ ।
2020/09/25, 10:20
दार्चुला–अछाम घर भई दार्चुलामा कार्यरत नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) धुब्र रावल मृत फेला परेका छन् ।
2020/09/25, 8:01
धनगढी– लक डाउन खुलेर बजारमा भिडभाड बढेसङै प्रदेश राजधानी धनगढीमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढै गएको छ । 
2020/09/24, 8:59
धनगढी– सामाजिक अभियन्ता जागृति बोगटीको अध्यक्षतामा मेची–महाकाली बुहारी संयुक्त आवाज गठन गरिएको छ ।
2020/09/24, 5:20
धनगढी–कैलालीको धनगढीमा रहेको  दिनेश एफएममा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
2020/09/24, 4:48
बझाङ– बझाङ जिल्लामा बिहीबारबाट पीसीआर परीक्षण सुरु गरिएको छ ।
2020/09/24, 3:27
धनगढी– कैलालीमा आज थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
2020/09/24, 10:26
बझाङ–बझाङको मस्टा गाउँपालिका–२ खिकालाकी एक बालिकाको नग्न अवस्थामा शव फेला परेको छ ।
2020/09/24, 7:14
डडेलधुरा–डडेलधुरामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।
2020/09/24, 6:58

धनगढी– मोहनापुल–अत्तरिया जोड्ने ६ लेन सडकको निर्माण दुई पटक थप भएको समयमा पनि नसकिने देखिएको छ । निर्माण व्यवसायीले दुई पटक थप भएको समयमा पनि निर्माण नसकिने बताएका हुन् ।

2020/09/23, 4:07
धनगढी–कैलालीमा ३५ र कञ्चनपुरमा १ जना गरी ३६ जनामा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/09/23, 2:26

धनगढी– अछामको तुर्माखाद गाउँपालिकाकाका ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  डडेलधुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ४३ जनाको कोरोना परीक्षण भएकोमा ८ जनामा   सङ्क्रमण पुष्टि भएको हो ।

2020/09/23, 2:07

धनगढी–भूमिसुधार तथा मालपोत कार्यालय कैलालीमा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको छ । कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि असौज ९ गतेसम्मका प्रशासनिक कामबाहेक सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख मालपोत अधिकृत केसीले बताए। कार्यालयका अन्य कर्मचारीको कोरोना परीक्षण पछि… विस्तृतमा

2020/09/23, 11:36
 धनगढी–जङ्गली जनावर मार्नका लागी लागि थापेको करेन्टको पासोमा परेर कैलालीको  गौरीगंगामा एक जनाको मृत्यु भएको छ ।