समाचार
धनगढी– जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक सरोज कुमार ठकुराठीको सरुवा भएको छ ।
कैलालीमा ठकुराठीको १४ महिना कार्यकाल पछि माहानगरिय ट्राफिक महाशाखा रामशाहपथ काठमाडौँमा सरुवा भएको हो । उनी २०७६ साउन १६ गते नेपालगन्ज गण वाट कैलाली ट्राफिक प्रहरी कार्यालयका प्रमुखका रूपमा… विस्तृतमा
धनगढी – धनगढीमा गरिएको परीक्षणमा थप ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा चार सय चार जनाको कोरोना परीक्षण गरिएकोमा ४८ जनामा सङ्क्रमण पुष्टि भएको हो। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीका ४७ र कञ्चनपुरका एक जनामा सङ्क्रमण पुष्टि… विस्तृतमा
धनगढी - धनगढीबाट ७५ हजार नगद सहित नौ जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ को बोगटी चोकमा रहेको कृष्ण सिहको घरमा जुवा खेल्दै गरेको अवस्था ७५ हजार दुई सय १० रुपैँया सहित ९ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक… विस्तृतमा
अछाम – अछाममा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। अछामको बान्नीगढी जयगढ गाउँपालिका–३ बर्दादेविका ३४ वर्षीय पुरुषको शनिबार मृत्यु भएको जिल्ला अस्पताल अछामले जनाएको छ। डोटी अस्पताल प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा उनको रिर्पोट पोजिटिभ आएको थियो। उनी भारतबाट आएर गाउँपालिकाले बनाएको… विस्तृतमा
कैलाली–४१ औँ सामाजिक सेवा दिवसको अवसरमा फाया नेपालले भजनी नगरपालिकाको समन्वय र डिसिएको सहकार्यमा भजनी नगरपालिका भित्रका बाढीका कारण अति प्रभावित भएका वडा नं ८ का काँढाढीक, खल्ला टोल, सोनाफाँटा, कृष्णनगरका ३४४ घरधुरी बाढीपीडितहरुलाई खाद्यान्न तथा आवास मर्मतका लागी प्रतिव्यक्ति ९ सयका दरले नगद… विस्तृतमा