समाचार
बैतडी– बैतडीमा दादुरा र रुबेलाका बिरामीहरु भेटिएका छन् । जिल्लाका ३ जनामा दादुरा र रुबेला देखिएको हो । दुई बालबालिका र एक किशोरीमा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पाटन नगरपालिका-४ का ४ वर्षीय बालक र दशरथचन्द नगरपालिका ६ की १८ वर्षीया किशोरीमा दादुरा देखिएको स्वास्थ्य कार्यालयका खोप… विस्तृतमा
धनगढी–संबिधान दिवस शनिबार कैलालीमा पनी भब्यताका साथ मनाइएको छ । नेपालको संविधान जारी भएको पाँच वर्ष पूरा भएको अवसरमा कैलालीमा पनि बिभिन्न संघसंस्था र क्लबहरुले खुसियाली स्वरुप बिबिध कार्यक्रम आयोजना गरे । धनगढी उपमहानगरपालीका –१३ मा रहेको शिखर युवाक्लबले यस अवसरमा शनिबार साँझ दिप प्रज्वलन गरेको… विस्तृतमा
धनगढी–दिनेश सञ्चार गृहमा भएको आक्रमणमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारी अनुसार आक्रमणमा संलग्न धनगढी उप–महागनरपालिका वडा नम्वर ५ का कुवेर खड्का र प्रमोद खड्कालाई पक्राउ गरिएको हो। उनीहरुलाई भजनी… विस्तृतमा