समाचार

2020/09/04, 10:17
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप वडले नगरक्षेत्रमा संक्रमितको संख्या बढ्दै गएकाले सबैलाई सचेतना अपनाउन आग्रह गरे । उनले भने–‘धेरै संक्रमित देखिएको ठाउँमा सिल गरेर बढी भन्दा बढी परीक्षण गर्ने तयारीमा छौं ।’
2020/09/04, 8:43
बैतडीमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् ।
2020/09/03, 4:15
धनगढी,१८ भदौ-बझाङ जिल्लाको कोभिड संकट व्यवस्थापन समितिको बैठकले बझाङ जिल्लाभर लागू हुने गरी एक साता निषेधाज्ञा थप गरेको छ । समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिएको भन्दै निषेधाज्ञा थप गरिएको समितिले जनाएको छ ।
2020/07/29, 4:07

डोटी: कोभिड–१९ को स्वाब परीक्षण गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारद्वारा खरिद गरिएको पिसिआर मेशिन जिल्ला अस्पतालमा बुधबार ल्याइएको छ। दुईवटा ट्रकमा मेशिन र स्वाब परीक्षण गर्ने सामग्री ल्याइएको जिल्ला अस्पतालले जानकारी दिएको छ। 

2020/07/29, 3:44

नेरेसो कञ्चनपुर जिल्ला शाखाले मर्सिकोर नेपालको सहयोगमा कंचनपुर जिल्ला दक्षिणी क्षेत्रका स्यालि, सुनवरा, वनरा , मछेलि र दोदा नदि प्रभावित कृष्णपुर नगरपालिका वडा नं.

2020/07/29, 3:20

मंगलबार रातिदेखिको वर्षाले कैलालीको पूर्वी क्षेत्र डुबानमा पर्दा सयौं परिवार विस्थापित भएका छन् । कान्ध्रा, काडा, पथरिया र मोहना नदीको बाढीले भजनी नगरपालिका नौवटा वडा डुबानमा परेका छन् ।