खेलकुद

2020/10/02, 5:17
एजेन्सी – मुम्बई इन्डियन्सले किंग्स इलेभेन पन्जाबलाई ४८ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।
2020/10/01, 7:06
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १२ औं खेलमा कोलकता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको छ । जारी आइपिएलमा कोलकाताले दोस्रो जित दर्ता गर्दा राजस्थानले पहिलो हार बेहोरेको हो । 
2020/09/30, 6:51
एजेन्सी – इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको चौथो चरणको खेलमा टोटेनहम हस्टपरले प्रिमियर लिग प्रतिद्धन्द्धी लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ ।
2020/09/30, 6:41
एजेन्सी – स्पिनर राशिद खानको घातक बलिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले पहिलो जित हात पारेको छ ।
2020/09/29, 6:08
एजेन्सी – साविकको विजेता मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित दर्ता गर्ने क्रममा आर्सनलमाथि पूनरागमन जित निकालेको छ ।
2020/09/29, 5:57
एजेन्सी –इन्डियन प्रिमियर लिग (आइपिलए) को दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ ।
2020/09/28, 7:03
एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल सहयोगमा साविकको विजेता युभेन्ट्स हारबाट जोगिएको छ । १० खेलाडीमा समेटिएको युभेन्ट्सले रोमासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
2020/09/28, 7:00
एजेन्सी – अर्जेन्टिनी फरवार्ड माउरो इकार्डी र युवा फरवार्ड किलियन एमबाप्पेको जोडि जम्दा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार तेस्रा जित निकालेको छ ।
2020/09/28, 6:52
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कीर्तिमानी जित निकालेको छ । राहुल टेवाटियाको अविश्वसनीय ब्याटिङ प्रदर्शनमा आइतबार राती राजस्थानले किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले पराजित गर्दै कीर्तिमान रचेको हो ।
2020/09/27, 5:13
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को आठौं खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ । यो कोलकाताको जारी आइपिएलमा पहिलो जित हो । हैदराबादको लगातार दोस्रो हार हो ।
2020/09/26, 5:08
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा लगातर दोस्रो जित हात पारेको छ ।
2020/09/25, 4:59
एजेन्सी – अष्ट्रेलिया पूर्व चर्चित खेलाडी तथा कमेन्टेटर डीन जोन्सको ५९ वर्षको उमेरमा हृदयघातको कारण निधन भएको छ । उनको बिहिबार मुम्बईमा हृदयघातको कारण निधन भएको हो ।
2020/09/25, 4:42
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा किंग्स इलेभेन पञ्जाबसँग लज्जास्पद हार बेहोरेको छ ।
2020/09/24, 8:16
एजेन्सी – यसै सिजन अनुबन्धित भएका जर्मन मिडफिल्डर काई हाभर्टजले ह्याट्रिक पुरा गरेपछि लन्डन क्लब चेल्सीले इंग्लिस फुटबल लिग कप (इएफएल) अर्थात कारबाओ कपमा फराकिलो जित निकाल्दै अघिल्लो चरणको यात्रा तय गरेको छ ।
2020/09/24, 8:07
काठमाण्डाै - दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सबै उमेर समूहको साफ च्याम्पियनसिप स्थगन गर्ने निर्णय गरेको छ ।