प्रदेश

२०७७ कार्तिक , ०७:१८
धनगढी–आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजा–आराधना गरी मनाइँदै छ ।
२०७७ कार्तिक , ०८:१४
धनगढी–आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ ।
२०७७ कार्तिक , ०७:४४

धनगढी - आज नेपाली चाड बडा दशैंको छैठौं दिन । आज घर–घरमा कात्यायनी माताको पूजा गरिंदैछ । यस दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ । दशैंमा नौ दिनसम्म शक्तिपीठ तथा दशैं… विस्तृतमा

२०७७ कार्तिक , ०७:१०
सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १५ सय नाघेको छ ।
२०७७ कार्तिक , ०६:४२

धनगढी  - कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको छन् । पूर्वपश्चिम राजमार्गको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्की चुहा नगरपालिका वडा नम्बर १ का रङ्गप्रसाद न्यौपानेको मृत्यु भएको हो ।

न्यौपानेले चलाएको सुपप्र ०१००८प १६२५… विस्तृतमा

२०७७ कार्तिक , ०८:०५
सुदूरपश्चिम प्रदेशमा बुधवार थप एक सय ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
२०७७ कार्तिक , ०६:११

धनगढी – कैलालीका ४२ सहित थप ४७ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

धनगढी उप–महानगरपालिकामा मात्रै २३ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै स्थानीय तह नखुलेका सात जना, जोशीपुरका दुई जना, बर्दगोरीयाका एक जना,… विस्तृतमा

२०७७ कार्तिक , ०९:५८
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले देशभर होम सेन्टर (पढेकै स्कुल) मा ‘फेस टु फेस’ कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ ।
२०७७ कार्तिक , ०८:२२
धनगढी–सुदूरपश्चिम प्रदेशमा मङ्गलवार थप ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  यो सँगै सुदूरपश्चिममा १ हजार ४ सय २ जना सक्रिय सङ्क्रमित छन् ।
२०७७ कार्तिक , ०४:१७
काठमाडौँ — गृह मन्त्रालयले सोमबार मोबाइल, सामाजिक सञ्‍जाल लगायतका विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडी संकटकाल-कर्फ्यु लाग्ने भन्ने सूचना सम्प्रेषित भएको पाइएको भन्दै त्यसलाई गलत, तथ्यहीन, भ्रामक र निराधार भनेको छ । 
२०७७ कार्तिक , ०९:०३
धनगढी–सुदूरपश्चिम प्रदेशमा आइतबार थप  ५४  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
२०७७ कार्तिक , ०२:५८
धनगढीमा गरिएको परीक्षणमा थप ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक , ०२:३७
धनगढीमा होम आइसोलेसनमा बस्दै आएका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
२०७७ कार्तिक , ०२:२५
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदीसहितको टोली घटनास्थलमा छ ।
२०७७ कार्तिक , ०९:२५
धनगढी–सुदूरपश्चिममा आज थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।