प्रदेश

२०७७ भदौ २८, ०७:३४

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालले नेता रेशम चौधरीको रिहाइको माग गरेको छ। पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक विज्ञप्ती जारी गर्दै चौधरीको यथाशिघ्र रिहाइको माग गरेका हुन्।

‘हाल जेलमा राखिएका जसपा, नेपालका नेता मा। रेशम चौधरी लगायतका नेतारकार्यकर्ताहरु माथि सरकारले… विस्तृतमा

२०७७ भदौ २८, ०७:३०

धनगढी, भदौ २८ – घोडाघोडी नगरपालिका – १ सुखडको सार्वजनिक स्थानमा प्रतीक्षालय निर्माण गर्न लागिएको भन्दै नेपाली काँग्रेसले आपत्ति जनाएको छ । सार्वजनिक स्थानमा निर्माण हुने यात्रु प्रतीक्षालयलाई नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचार गर्ने हेतुले मदन आश्रित नामाकरण गर्ने योजना बनाएकाले आपत्ति… विस्तृतमा

२०७७ भदौ २८, ०४:३०

धनगढी - सुदूरपश्चिममा आज थप ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७६ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ४५ जनाको… विस्तृतमा

२०७७ भदौ २५, ०५:५१

धनगढी – सुदूरपश्चिम प्रदेशका शिक्षण सिकाई सहयोग अनुदानमा कार्यरत शिक्षकहरु आन्दोलनमा उत्रिएका छन्। समयमै तलब निकासा गर्नुपर्ने, अनुदानमा कार्यरत शिक्षकलाई विस्थापित गर्न नहुने, कार्यविधि अनुसार शिक्षक नियुक्त गर्नुपर्ने लगायतको माग राख्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन्। 

शिक्षण… विस्तृतमा

२०७७ भदौ १९, ०९:१०

सुदूरपश्चिम प्रदेशमा उच्च शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले प्रत्येक जिल्लाका कम्तिमा पनि एउटा क्याम्पसलाई नमूना क्याम्पसको रुपमा स्तरोन्नती गर्न लागिएको छ । 

२०७७ साउन १४, ०४:०२

धनगढी: क्वारेन्टिनमा आत्महत्या गरेका अछामका युवकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ। अछामको बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवार बस्ने रामबहादुर सावदले ठाकुरबाबा नगरपालिकाको क्वारेन्टिनमै आत्महत्या गरेका थिए।