प्रदेश

२०७७ कार्तिक २५, ०७:२९
आज महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती मनाइँदैछ ।
२०७७ कार्तिक २४, ०४:५९
पछिल्लो २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२०७७ कार्तिक २३, ०६:३८
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप १ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ  ।
२०७७ कार्तिक २३, १२:२१
धनगढी–कैलालीको सीमा क्षेत्रमामा खटिएका दुई सुरक्षाकर्मीको हत्यापछि सुदूरपश्चिम प्रहरीले नाकाको सुरक्षा व्यवस्थामा विशेष सतर्कता अपनाएको छ । उत्तर पश्चिममापर्ने दार्चुलादेखि कैलालीसम्मका प्रहरी युनिटमा जनशक्ति थपिएको छ भने विशेष परिस्थितिमा हुने गस्ती र पेट्रोलिङमा सशस्त्र प्रहरी तथा काउन्टर… विस्तृतमा
२०७७ कार्तिक २२, ११:०९
धनगढी–ललित भण्डारी, नेपाली राष्ट्रिय टिमले पछिल्लो समय पाएका एक उत्कृष्ट बलर हुन्  । नेपालको जर्सीमा आफूलाई अब्बल सावित गरिरहँदा चोटग्रस्त ललित पुनरागमनको  नजिक थिए । तर उनीमाथि अर्को बज्रपात आइलाग्यो, सडक दुर्घटना । उनी अहिले भन्छन्- सायद क्रिकेटकै लागि बाँचेजस्तो लाग्छ ।  
२०७७ कार्तिक २१, ०५:३९
धनगढी–शैक्षिक गुणस्तर सुधारका लागि धनगढीका सामुदायिक र संस्थागत विद्यालय बिच शुक्रवार अन्तरक्रिया सम्पन्न भएको छ ।
२०७७ कार्तिक २१, ०५:१५
धनगढी–नेपालमा कोरोना संक्रमणबाट २४ घण्टामा थप १८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । यस्तै पछिल्लो २४ घण्टामा शुक्रबार थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २१, ०४:१६
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ९२ जनामा  कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
२०७७ कार्तिक २१, ०७:४०
धनगढी–नेपाल प्रहरीले ‘प्रहरी कार्यालय सहयोगी’मा जागिर खुलाएको छ। विभिन्न पदमा गरी तीन सय ६० जनाका लागि शुक्रबार प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले सूचना निकालेर दरखास्त आह्वान गरेको हो।
२०७७ कार्तिक २१, ०७:२४
धनबहादुर बिक  कञ्चनपुर–गहुँ छर्ने बेलामा पर्याप्त मात्रामा मल अभाव भएपछि कैलाली, कञ्चनपुरका कृषक हरू समस्यामा परेका छन् । दस देखि पन्ध्र बोरी युरिया मल चाहिने कृषकलाई एक बोरी मल मात्र वितरण गरिए पछि कृषक हरू समस्यामा परेका हुन । 
२०७७ कार्तिक २०, ०७:०७
दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन्। 
२०७७ कार्तिक १९, ०७:२०
धनगढी–नेपालकै प्रचुर सम्भावना बोकेको पर्यटकीय स्थल हो सुदूरपश्चिम प्रदेशमा रहेको खप्तड ।  समुन्द्री सतहबाट करिब ३३ सय फिट उचाइ र दुई सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड क्षेत्र धार्मिक रूपमा पवित्र मानिन्छ।
२०७७ कार्तिक १७, ०८:००
बुटवल–पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा बुटवलमा ठूलो जनप्रदर्शन र र्‍याली निकालिएको छ ।
२०७७ कार्तिक १७, ०२:३०
धनगढी–माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा कैलाली टीकापुरका एकजना  पक्राउ परेका छन् । 
२०७७ कार्तिक १७, १२:१३
प्रायः हरेक सरकारमा पुग्ने दलीय नेतृत्वले निर्माण गर्छौं भनेर चर्चामा ल्याउने गरेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चर्चामै सीमित रहँदा मुलुकको सुदूरपश्चिम प्रदेश निराश हुनु स्वाभाविकै हो ।