बैतडी

२०७७ कार्तिक २०, ०६:५३
बैतडी–गएराति बैतडीमा भूकम्पको धक्का महशुस गरिएको छ ।
२०७७ कार्तिक ११, ०२:००
बैतडी–कुटपिटबाट घाइते भएका पञ्चेश्वर गाउँपालिका–३ डुङरीका ३२ वर्षीय कमलबहादुर साउँदको मृत्यु भएको छ।
२०७७ कार्तिक , ०९:००
धनगढी–सुदूरपश्चिम प्रदेशसभा सदस्य लिलाधर भट्ट ६ दिनमै कोरोनामुक्त भएका छन्।  यही कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि उनले ६ दिनमै कोरोना जितेका हुन्।
२०७७ असोज २९, ०८:२८
बैतडी–बैतडीको सुर्नया गाउँपालिका-५ का वडाध्यक्ष केशव मडैको निधन भएको छ।
२०७७ असोज २९, ०७:२०
बैतडी–बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष वीरबहादुर विष्ट माथि आक्रमण भएको छ।
२०७७ असोज २४, ०५:०८
बैतडी– जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर)सहित ५ प्रहरीमा कोरोना पुष्टि भएको छ।
२०७७ असोज २३, १२:१७
बैतडी–बैतडीमा जिप दुर्घटना हुँदा  ५ जना घाइते भएका छन्। 
२०७७ असोज १९, ०५:३१
बैतडी–बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कार प्रकरणमा पक्राउ परेका ५ जनालाई कारागार चलान गरिएको छ। 
२०७७ असोज १३, ०६:३७
बैतडी–बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  नियन्त्रणमा लिएको छ। 
२०७७ असोज , ०१:३०
बैतडी–पाटन नगरपालिका–८ स्थित ज्याफु जंगलमा एउटा चितुवा मृत फेला परेको छ। करिब सात वर्षको चितुवा मरेको अवस्थामा फेला परेको हो।
२०७७ असोज , १०:२३
बैतडी–कोरोना संक्रमितमुक्त शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले विद्यालय सञ्चालन गरेका छन्।
२०७७ असोज , ०८:४९

बैतडी– बैतडीमा दादुरा र रुबेलाका बिरामीहरु भेटिएका छन् । जिल्लाका ३ जनामा दादुरा र रुबेला देखिएको हो । दुई बालबालिका  र एक किशोरीमा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पाटन नगरपालिका-४ का ४ वर्षीय बालक र दशरथचन्द नगरपालिका ६ की १८ वर्षीया किशोरीमा दादुरा देखिएको स्वास्थ्य कार्यालयका खोप… विस्तृतमा

२०७७ भदौ १९, ०८:४३
बैतडीमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् ।