बैतडी

२०७७ मंसिर , १२:१४
बैतडी–भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका ५ दिनका लागि खोलिने भएको छ।
२०७७ मंसिर , ०८:४०
बैतडी–पुर्चौंडी नगरपालिका–६ स्थित खानेपानीको मुहानमा ११ ओटा मरेका गाई फेला परेपछि प्रहरीले आज एक जनालाई नियन्त्रणमा लिएको छ।
२०७७ मंसिर , ०३:०४
बैतडी–बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर २ कफलकोटका ३२ वर्षीय अरुण महराको मृत्यु भएको हो । 
२०७७ कार्तिक २९, ०६:४३
बैतडी — बिहीबार राति बैतडीमा भएको बस दुर्घटनामा परि मृत्यु भएका परिवारका आफन्तले शव बुझेका छन् ।
२०७७ कार्तिक २९, ०२:४१
बैतडी–बैतडीको दशरथ चन्द राजमार्गअन्तर्गत बैतडीको खोड्पेमा भएको बस दुर्घटनामा मृत्यु भएका सबैका परिवारलाई किरिया खर्च उपलब्ध गराएको छ।
२०७७ कार्तिक २९, ०७:४१
बैतडी–बैतडीको डिलासैनी–२ गन्नाबाट बिहीबार साँझ ५ बजे महेन्द्रनगरका लागि छुटेको बसमा न यात्रु खचाखच थिए न त ओभरलोडको समस्या । तैपनि बाटोमा बेलाबेलामा इन्जिनमा समस्या आइरहेको थियो ।
२०७७ कार्तिक २८, ०३:३७
धनगढी — बैतडीको पाटनमा केही बेर रोकिएपछि बस खोड्पेको उकालो चढ्न थाल्यो । राति दस बज्नै लागेको थियो । यात्रु कोही सिटमै निदाउँदै त कोही झकाउँदै थिए । 
२०७७ कार्तिक २८, ०२:२१
बैतडी–बैतडीमा फेरी अर्को दुर्घटना हुँदा एक जनाको  मृत्यु भएको छ ।
२०७७ कार्तिक २८, ११:४५
बैतडी–बैतडीको पाटन नगरपालिका– ८ खोड्पेमा गएराति बस दुर्घटनामा परि मृत्यु भएका ९ जनाको सनाखत भएको छ।
२०७७ कार्तिक २८, ०९:३८
बैतडी– बैतडीको पाटन नगरपालिका–८ को खोड्पेमा गए राती भएको बस दुर्घटनामा परि मृत्यु भएका ९ जना मध्ये ७ जनाको सनाखत भएको छ ।
२०७७ कार्तिक २८, ०५:३३
धनगढी–बैतडीको खोडपेमा गए राती बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । ८ जनाको घटनास्थलमै र १ जनाको अस्पताल पुगाए लगत्तै मृत्यु भएको हो । ३४ जना जति घाइते भएका छन् ।
२०७७ कार्तिक २४, ०८:३२

सोमबार बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी १८ वर्षीया माया महतालाई आक्रमण गरी ज्यान लिने चितुवालाई स्थानीयहरुले घेरा हालेर मारेका छन्। छिमेकी डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाडमा घासँ काट्न गएका बेला चितुवाले सोमबार दिउँसो आक्रमण गरेर मायाको मृत्यु भएको थियो। 

चितुवाले… विस्तृतमा

२०७७ कार्तिक २४, ०६:१७
बैतडी–चितुवाको आक्रमणबाट बैतडीको एक किशोरीको ज्यान गएको छ।
२०७७ कार्तिक २२, १०:०१
बैतडी–बैतडीमा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
२०७७ कार्तिक २०, ०७:२४
बैतडी–बैतडीमा आफ्नै गोरुले हानेर एक महिलाको मृत्यु भएको छ ।