आजको मिति
कैलाली
2023/07/15, 9:35
धनगढी–धनगढीको सबैभन्दा वढी भिडभाड र मानिसहरूको आवतजावत हुने ट्राफिक चौराहा देखि बिशालनगर जोडने सडक हिलाम्य हुँदा स्थानीय बासिन्दालाई आवत जावत गर्न निक्कै समस्या भएको छ ।
2023/07/15, 7:14
धनगढी–हाल नेपालको मध्य तथा पश्चिमी भूभागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको हो ।
2023/07/14, 6:18
विराटनगर–सुदूरपश्चिमका वरिष्ठ साहित्यकार तथा संस्कृति विद्ध पद्मराज जोशी प्रभात दीनबन्धु गोयल प्रतिभा पुरस्कार बाट सम्मानित हुनुभएको छ ।
2023/07/14, 5:00
धनगढी– दार्चुला र बझाङका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका गर्न निर्माण गरिएको चमेलिया-स्याउले-अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ ।
2023/07/14, 7:24
धनगढी– भारतको हरियाणाबाट नगद, सुन र चाँदीका गहनाचोरी गरेको आरोपमा तीनजना नेपालीलाई भारतीय एसएसबीले नियन्त्रणमा लिएको छ ।
2023/07/14, 7:18
धनगढी– हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
2023/07/13, 7:36
धनगढी– हाल कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका अन्य भू-भागमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
2023/07/12, 1:13
धनगढी–चुरे क्षेत्र सँग जोडिएको कैलालीको गोदावरी नगरपालिका–१२ मा पर्ने रातो पानी सामुदायिक वनमा व्यापक फडानी भएको छ ।
2023/07/12, 10:25
धनगढी — कैलालीमा नेपालभारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले कटुवा पेस्तोल बरामद गरेको छ ।
2023/07/11, 2:18
राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले समयमा मलको व्यवस्था हुन नसकेको बताएका छन् ।
2023/07/09, 9:02
धनगढी– कैलालीको अत्तरिया उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कल्याण सिंह बोहरा निर्वाचित भएका छन् ।
2023/07/09, 7:34
धनगढी– हाल सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ।
2023/07/08, 6:05
धनगढी-सत्ता पक्षबाटै चर्को विरोध भएपछि बजेट प्रस्तुत भएको तीन साता बितिसक्दा पनि बजेटका विषयमा सुदूरपश्चिम प्रदेशसभामा छलफलसमेत सुरु हुन सकेको छैन ।
2023/07/07, 12:23
धनगढी– कैलालीमा ठूलो मात्रामा विस्फोटक पदार्थसहित भारतीय नागरिक पक्राउ परेका छन् ।