आजको मिति
कैलाली
२०८० जेठ २३, ०७:४८
धनगढी–अहिले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
२०८० जेठ १, ०२:०८
धनगढी–संसद्लाई बिजनेस दिनुपर्ने सरकार आफैं अस्तव्यस्त हुँदा सुदूरपश्चिम प्रदेशसभा तीन महिनादेखि ठप्प छ ।
२०७८ कार्तिक २४, ०७:५५
धनगढी– चक्कु प्रहारबाट कैलालीमा एक युवकको हत्या भएको छ।
२०७८ कार्तिक २४, ०७:३५
धनगढी–छठ पर्वको मुख्य दिन आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकिन्छ ।
२०७८ कार्तिक २३, ०७:५१
धनगढी– लोकआस्थाको महापर्व छठको तेस्रो दिन आज मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन्।
२०७८ भदौ २४, ०७:५१
धनगढी– हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ भने मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको छ।
२०७८ भदौ २४, ०७:२८
धनगढी– प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह कांग्रेसको राजनीतिमा प्रवेश गरेका छन् ।
२०७८ भदौ २४, ०७:२३
धनगढी– आज भाद्र शुक्ल तृतीया अर्थात् सनातन धर्मावलम्बी महिलाहरूको महान् पर्व तिज।
२०७८ भदौ २२, ०७:४१
धनगढी– प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्।
२०७८ साउन २१, ०८:००
धनगढी– मनसुनी वायुको प्रभावको कारण देशका अधिकांश स्थानको मौसम बदली भई केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेकाे छ।
२०७८ साउन १८, ०७:४८
धनगढी–कर्णाली नदीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता भएका छन् ।
२०७८ साउन १५, ०५:०९
धनगढी– कैलालीको कर्णाली नदीमा जिप खस्दा २ जना बेपत्ता भएका छन् ।
२०७८ साउन १५, ०८:०५
धनगढी–आज साउन १५ गते, खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, चिउरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको परम्परा छ ।
साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायतका चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यलाई फाइदा… विस्तृतमा
२०७८ साउन १३, १०:५२
धनगढी–कर्णाली नदीमा ट्रक खस्दा दुई जनाको ज्यान गएको छ । ट्रक चालक बैतडी भूमिराज गाउँपालिकाका दीपक साउँद र सहचालक बाजुरा जुकोट घर भएका रमेशबहादुर शाहीको ज्यान गएको हो ।
२०७८ साउन १२, ०४:३७
धनगढी– पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७२६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।