आजको मिति
कैलाली
२०७८ जेठ १५, ०७:४३
काठमाडौँ– सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ।
२०७८ जेठ १५, ०४:३२
धनगढी–पार्टीको स्थायी कमिटी बैठकले गरेको निर्णय विपरीत सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री तथा राज्यमन्त्री बनेकालाई नेकपा एमालेको प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ ।
२०७८ जेठ १५, ०६:३०
धनगढी– जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भीषण वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ।
२०७८ जेठ १५, ०६:१४
धनगढी–पार्टी निर्णय विपरित जाने नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीसहित तीन जनालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ।
२०७८ जेठ १४, ०६:४७
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज मन्त्रिपरिषद् पुनर्गठन भएको छ । महामारीका बेला ४ मन्त्री र ४ राज्यमन्त्री थपेर जम्बो मन्त्रीमण्डल बनाइएको हो ।
२०७८ जेठ १४, ०४:४७
धनगढी– सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ ।
२०७८ जेठ १४, ०४:४३
धनगढी – गएको २४ घण्टामा नेपालमा झन्डै १० हजार जना काेराेना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् ।
२०७८ जेठ १३, ०९:३१
धनगढी–सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन भएको छ ।
२०७८ जेठ १३, ०७:४१
धनगढी–कैलालीमा जेठ २० गतेसम्म निषेधाज्ञा थप भएको छ।
२०७८ जेठ १३, ०७:२३
धनगढी–आज (जेठ १३) देखि जेठ १५ गते शनिबारसम्म देशभरका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
२०७८ जेठ १२, ०५:३१
काठमाण्डाै – नेपालमा आज कोरोना भाइरसबाट सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छ ।
२०७८ जेठ १२, ०५:२०
माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन र आफ्ना मन्त्रीलाई २४ घण्टाभित्र सरकारबाट फिर्ता हुन निर्देशन दिने एमाले स्थायी कमिटीको निर्णय प्रदेश सांसद र मन्त्रीले अस्वीकार गरेका छन् ।
२०७८ जेठ १२, ०७:२३
धनगढी–आज २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ ।
२०७८ जेठ ११, ०८:३१
कोरोनो भाइरस संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ ।
२०७८ जेठ ११, ०५:०४
धनगढी — कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ ।