कैलाली

2021/01/04, 10:00
धनगढी–पश्चिमी वायुको प्रभावले अहिले मुलुकभर सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
2021/01/04, 7:48
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको छ । तर मन्त्रिपरिषद्ले उक्त विषयमा निर्णय गरिसकेको छैन ।
2021/01/04, 7:16
धनगढी– गत साउन १४ देखि ६ दिनसम्म अविरल वर्षा हुँदा चुरे गाउँपालिकाको गौजन बस्तीमाथि पहिरो गएको थियो । करिब १ सय ५० पहिरोपीडित गौरीगंगा नगरपालिका–१ पशुपति सामुदायिक वन छेउमा आएर बसेका छन् ।
2021/01/04, 6:26
 धनगढी–नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । 
2021/01/03, 9:21
धनगढी– सुदूरपश्चिम सहित देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
2021/01/03, 7:32
धनगढी –सुदूरपश्चिममा नेकपा संसदीय दलको बैठकमा ३० जना सांसद दहाल–नेपाल पक्षमा उभिएका छन् भने ओली पक्षमा ६ जना देखिएका छन् ।
2021/01/02, 8:19
अनजान, अन्धो बस्तीमा उज्यालो उन्मुख पाइलाहरू  खाल्डोमा परिरहेछन्  नउम्किने गरी।
2021/01/02, 8:05
जिन्दगीमा खुसी मन लिएर बाँच्न थुप्रै खुसीहरू चाहीने होइन रहेछ, एक दुई वटा अमूल्य खुसीका क्षणहरु नै काफी हुँदा रहेछन् ।
2021/01/01, 8:06
धनगढी–नेकपा (दाहाल–नेपाल) समूहका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले नेकपा प्रदेश कार्यालयको ३० लाख अर्को खातामा सारिएको बताएका छन्। 
2021/01/01, 5:04
धनगढी–पछिल्लो २४ घण्टामा देशभर ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
2021/01/01, 8:45
धनगढी–आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु भएको छ ।
2020/12/31, 7:48
धनगढी–कैलालीको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायिक वन भित्र पर्ने चिसापानी खोलामा शव फेला परेको छ ।
2020/12/31, 7:00
पछिल्लो २४ घण्टामा देशभर ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
2020/12/30, 6:24
काठमाडौँ –नेकपाका स्थायी समिति सदस्य (केपी ओली पक्ष) एवं उद्योग मन्त्री लेखराज भट्टले अध्यक्ष पुष्पकमल दाहालले जहिले पनि मुलुकमा महाविपत्ति ल्याउने गरेको आरोप लगाएका छन् ।
2020/12/30, 8:08
धनगढी–सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ।