आजको मिति
कैलाली
२०७७ चैत्र २९, ०७:३९
धनगढी–कैलालीमा नेकपा एमालेको माधव नेपाल समूहले सामान्तर कमिटी विस्तार गरेको छ।
२०७७ चैत्र २९, ०६:५९
धनगढी–कैलालीको कर्णाली चिसापानी पुलबाट एक युवक बेपत्ता भएका छन्।
२०७७ चैत्र २९, ०६:४५
धनगढी–कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपिल गरेको छ।
२०७७ चैत्र १७, ०७:२७
धनगढी–सरकारले आज देखि देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ ।
२०७७ चैत्र १४, ०६:३३
धनगढी–कैलाली प्रहरीले लागुऔषधसहित एक जना पक्राउ गरेको छ।
२०७७ चैत्र १४, ०६:२७
धनगढी–प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा रहिरहन संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) को समर्थन महत्वपूर्ण देखिएको छ।
२०७७ चैत्र १०, ०५:२५
धनगढी–सव–डिभिजन वन कार्यालय तारानगर, कैलालीका रेन्जर (अधिकृत छैठौं) राम औतार चौधरीसहित एक सामुदायिक वनका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
२०७७ चैत्र १०, ०४:५३
धनगढी–बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन् ।
२०७७ चैत्र ९, ०८:३६
पछिल्लो २४ घण्टामा नेपालमा १५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
२०७७ चैत्र ९, ०७:३२
धनगढी — कैलालीको धनगढीबाट काठमाडौंका लागि छुटेको बस आइतबार राति घोडाघोडी नगरपालिका ५ डोकेबजारमा दुर्घटना भएको छ ।
२०७७ चैत्र ८, ०८:१०
धनगढी–सवारी ज्यान मुद्दाका फरार कैलाली जोशीपुरका एक जना प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन्।
जोशीपुर गाउँपालिका–६ लोखरी बस्ने धनिराम डगौरालाई २०५९ चैत ३० गते सोही ठाउँका ३४ वर्षीय उमेश भन्ने उपेन्द्र स्वारले चलाएको से१त ११४१ नम्बरको ट्र्याक्टरले च्यापेको जिल्ला प्रहरी… विस्तृतमा
२०७७ चैत्र ८, ०७:३७
धनगढी– सरकारले भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ ।
२०७७ चैत्र ५, ०३:३१
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण बन्द नेपाल-भारत यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।
२०७७ चैत्र ५, ०८:०१
धनगढी–धनगढी बिशालनगरको एक होटेलमा श्रीमान् सँगै बसेकी श्रीमतीको संकासपद मृत्यु भएको छ ।
२०७७ चैत्र ४, ०७:५१
नेपाल आयल निगमले फागुनयता तेस्रो पटक इन्धनको मूल्य बढाएको छ । मूल्यवृद्धि गरेको दुई साता बित्न नपाउँदै निगमले फेरि मंगलबार मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।