कैलाली

२०७७ फाल्गुन , ०८:५४
कञ्चनपुर– कञ्चनपुर नेपालको पश्चिम भागको अन्तिम जिल्ला हो । महाकाली नदीले देशको सिमाना निर्धारण गरेको छ । पञ्चेश्वर परियोजनाको नजिकको केन्द्र जसले समृद्धिको सपना बोकेको छ ।
२०७७ फाल्गुन , ०८:४८
बैतडी –बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको सोमबार १२  दिन पुगेको छ ।
२०७७ फाल्गुन , ०८:२०
धनगढी–कैलालीको गौरीगंगा नगरपालिका–५ अण्डैयामा एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
२०७७ फाल्गुन , ०३:४०
काठमाडौँ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले चौथो चरणको विरोध कार्यक्रम घोषणा गरेको छ ।
२०७७ फाल्गुन , ११:२३
धनगढी– फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घ कैलालीको अध्यक्षमा पुनः वसन्तराज जोशी चयन भएका छन् ।
२०७७ फाल्गुन , ०४:२२
धनगढी–बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कार–हत्यामा संलग्न अपराधी लाई कारबाहीको माग गर्दै सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा आज प्रदर्शन गर्नुका साथै मुख्यमन्त्री कार्यालय घेराउ गरिएको छ । 
२०७७ फाल्गुन , ०८:३३
धनगढी–तत्कालिन विद्रोही नेकपा (माओवादी) नेतृत्वमा शुरू भएको जनयुद्धको आज २६औं वर्षगाँठ मनाइँदैछ। 
२०७७ माघ ३०, ०७:२८
धनगढी–बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका—७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायका लागि सडकमा निरन्तर विरोध प्रदर्शन भइरहेको छ। 
२०७७ माघ ३०, ०६:५६
धनगढी–तामाङ समुदायले माघशुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
२०७७ माघ ३०, ०६:५१
धनगढी–मन्त्रिपरिषद्को बैठकले सहजपुर–बोगटान–दिपायल सडकमा पर्ने रुख कटानका लागि अनुमति दिने निर्णय गरेको छ ।
२०७७ माघ २९, ०७:३९
नेपाल आयल निगमले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। 
२०७७ माघ २८, ०७:४४
सरकारले वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला छुट्याएको छ । मन्त्रिपरिषद्ले सोमबार पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा मतदान गर्ने निर्णय गरेको हो । त्यसअनुसार सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा मतदान हुनेछ 
२०७७ माघ २८, ०७:३५
राष्ट्रिय परीक्षा बोर्डले राष्ट्रिय स्तरमै माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई सञ्चालन गर्ने भएको छ । 
२०७७ माघ २८, ०७:२८
धनगढी–सरकारले यही माघ ३० गते सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
२०७७ माघ २७, ०७:१०
धनगढी– सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार पछि हत्याको विरोधमा विद्यार्थीहरु दिनहुँ आन्दोलनमा उत्रिइरहेका छन् ।