आजको मिति
कैलाली
२०७७ माघ २२, ०७:१४
विगतमा वन तथा वातावरण मन्त्रीलाई नै राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को अध्यक्षको जिम्मेवारी दिने गरिएकामा यो पटक मन्त्री प्रेमबहादुर आलेलाई उक्त जिम्मेवारी दिइएको छैन ।
२०७७ माघ २२, ०६:०१
धनगढी–प्रतिनिधिसभा विघटन र विभिन्न संवैधानिक नियकामा गरिएको विवादास्पद नियुक्तिलाई लिएर नेकपाको पुष्पकमल दाहाल-माधव कुमार नेपाल पक्षले गरेको बन्द खुलेको छ ।
२०७७ माघ २२, ०८:४१
धनगढी–दाहाल-नेपाल समूहका कार्यकर्ताहरुले पार्किङ गरेर राखिएको ट्याक्सी जलाएका छन् ।
२०७७ माघ २२, ०८:२७
धनगढी–प्रतिनिधि सभा विगठनको विरोधमा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आम हडतालका कारण सुदूरपश्चिमको जनजीवन बिहानै देखि प्रभावित भएको छ ।
२०७७ माघ २०, ०८:१९
धनगढी–सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोगका ७७ जिल्ला समिति गठन गरेको छ।
२०७७ माघ २०, ०७:५७
धनगढी–ढिलै भए पनि नेपालमा हिउँदे वर्षा र हिमपात हुने भएको छ । पर्सि बिहीवारदेखि वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
२०७७ माघ १९, ११:४१
धनगढी–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ
२०७७ माघ १९, ०८:४०
राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
२०७७ माघ १९, ०८:२१
धनगढी–सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन माघ २६ गतेदेखि सुरु हुने भएको छ।
२०७७ माघ १९, ०८:१७
धनगढी–नेपाल प्रहरीका ४६ जना प्रहरी निरिक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरिक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।
२०७७ माघ १९, ०७:४६
धनगढी–सुदूरपश्चिम प्रदेशमा २ घण्टाभित्र २ पटक भूकम्पको धक्का महसुस गरिएको छ।
२०७७ माघ १८, ११:२२
सरकारले नेपाली सेनामा अन्य दर्जा (फलोअर्सदेखि हुद्दासम्म) र पदिक (जमदार, सुवेदार र प्रमुख सुवेदार) सैनिकले स्वैच्छिक अवकाश लिँदा निवृत्तिभरण (पेन्सन) पाउने अवधि घटाएको छ ।
२०७७ माघ १८, ११:०४
धनगढी–कैलालीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ।
२०७७ माघ १७, ०७:०१
धनगढी–आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी दाहल–नेपाल समूह (नेकपा) ले सुदूर पश्चिम प्रदेशमा शक्ति प्रदर्शन र जनसभा गरेको छ।
२०७७ माघ १७, ०६:५६
धनगढी–नेपालमा बर्ड फ्लू देखिएको छ । काठमाण्डौको तारकेश्वर नगरपालिकामा पालेका टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।