कैलाली

२०७७ पुष २१, ०७:११
धनगढी–लागु औषधसहित कैलालीको अत्तरियाबाट प्रहरीले ४ जना लाई पक्राउ गरेको छ ।
२०७७ पुष २१, ०६:५०
धनगढी–अवैध काठसहित कैलालीको जोशीपुर बाट ५ जना पक्राउ परेका छन् ।
२०७७ पुष २१, ०७:१९
धनगढी–धनगढी उप–महानगरपालिकाले सुकुम्वासी लगत सङ्कलन इकाई कार्यालय स्थापना गरेको छ ।
२०७७ पुष २०, ०७:१८
धनगढी–उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रदेशसभा विघटनका लागि पार्टीको स्थायी कमिटी र सरकारले अध्ययन गरिरहेको भन्दै विघटन गर्नुपर्ने अवस्था आए आफूहरू पछि नहट्ने बताएका छन्।
२०७७ पुष २०, १०:२३
मासु नपकाएको निहुँमा गोदावरी नगरपालिका–१२ मा श्रीमानले श्रीमतीको हत्या गरेको खुलेको छ । हत्या गरिसकेपछि उनले आत्महत्या देखाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।
२०७७ पुष २०, १०:०८
सरकारले प्रतिनिधिसभा निर्वाचन सुरक्षा तथा तयारी समिति गठन गरेको छ । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शमा गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख चक्रबहादुर बुढाको संयोजकत्वमा निर्वाचन आयोग, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र… विस्तृतमा
२०७७ पुष २०, १०:००
धनगढी–पश्चिमी वायुको प्रभावले अहिले मुलुकभर सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२०७७ पुष २०, ०७:४८
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको छ । तर मन्त्रिपरिषद्ले उक्त विषयमा निर्णय गरिसकेको छैन ।
२०७७ पुष २०, ०७:१६
धनगढी– गत साउन १४ देखि ६ दिनसम्म अविरल वर्षा हुँदा चुरे गाउँपालिकाको गौजन बस्तीमाथि पहिरो गएको थियो । करिब १ सय ५० पहिरोपीडित गौरीगंगा नगरपालिका–१ पशुपति सामुदायिक वन छेउमा आएर बसेका छन् ।
२०७७ पुष २०, ०६:२६
 धनगढी–नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । 
२०७७ पुष १९, ०९:२१
धनगढी– सुदूरपश्चिम सहित देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
२०७७ पुष १९, ०७:३२
धनगढी –सुदूरपश्चिममा नेकपा संसदीय दलको बैठकमा ३० जना सांसद दहाल–नेपाल पक्षमा उभिएका छन् भने ओली पक्षमा ६ जना देखिएका छन् ।
२०७७ पुष १८, ०८:१९
अनजान, अन्धो बस्तीमा उज्यालो उन्मुख पाइलाहरू  खाल्डोमा परिरहेछन्  नउम्किने गरी।
२०७७ पुष १८, ०८:०५
जिन्दगीमा खुसी मन लिएर बाँच्न थुप्रै खुसीहरू चाहीने होइन रहेछ, एक दुई वटा अमूल्य खुसीका क्षणहरु नै काफी हुँदा रहेछन् ।
२०७७ पुष १७, ०८:०६
धनगढी–नेकपा (दाहाल–नेपाल) समूहका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले नेकपा प्रदेश कार्यालयको ३० लाख अर्को खातामा सारिएको बताएका छन्।