आजको मिति
कैलाली
२०७७ माघ १७, ०८:३९
राजनीतिक एवं सांगठनिक रुपमा विभाजित र आधिकारिताका लागि संघर्षरत नेकपाका दुवै समूहले शक्ति प्रदर्शनलाई ‘प्रतिष्ठा’ बनाएका छन् । ठूलो सहभागितासहितका भेला, सभा गरेर शक्ति प्रदर्शन गर्ने र त्यहाँमार्फत विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो पक्षमा राख्ने दुवैपक्षका रणनीति छन् ।
२०७७ माघ १६, ०८:२६
धनगढी–कोरोना संक्रमणका कारण लकडाउनसँगै बन्द गरिएका चीन र भारततर्फका ३० वटा नाकालाई सरकारले खुला गरेको छ ।
२०७७ माघ १५, ०७:२१
काठमाडौँ–अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ।
२०७७ माघ १५, ०८:०२
धनगढी–प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरु गरिँदै छ।
२०७७ माघ १५, ०७:२१
धनगढी–कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ बुधबार देशभरि नौ हजारभन्दा बढीले लगाएका छन् । सुदूरपश्चिम प्रदेशमा एक हजार ८२ जनाले खोप लगाएका छन् ।
२०७७ माघ १५, ०७:०२
सरकारले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम’ अन्तर्गत काटिएकाबाहेक सबै प्रजातिका काठको बिक्रीवितरण र ओसारपसार खुला गरेको छ ।
२०७७ माघ १५, ०६:५६
धनगढी–सरकारले वैज्ञानिक वन व्यवस्थापनसम्बन्धी कार्यविधि खारेज गरेको छ ।
२०७७ माघ १४, ०७:४४
धनगढी–कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु हुँदैछ । बिहान १० बजे धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा मुख्यमन्त्री त्रीलोचन भट्टले उद्घाटन गरेपछि सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा संक्रमितलाई खोप दिन थालिनेछ ।
२०७७ माघ १३, ०६:२६
धनगढी–गत साउन १७ गते दुई वर्षीय छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक संजालमा आएपछि भाइरल भएका कैलालीका अर्जुन बिक जबरजस्ती करणी, अपहरण र शरीर बन्धकका अभियोगमा पक्राउ परेका छन् ।
२०७७ माघ १२, ०५:४९
धनगढी–सुदूरपश्चिमको १० केन्द्रबाट माघ १४ देखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ।
२०७७ माघ १२, ०७:३९
काठमाडौँ– निर्वाचन आयोगले नेकपाका दुई पक्षले पुस ५ गतेयता गरेका छुट्टाछुट्टै बैठक र निर्णयलाई अवैधानिक मानेको छ ।
२०७७ माघ ११, ०८:२८
नेपालमा आगमी बुधबारबाट कोभिड–१९ विरुद्धको खोप अभियान थालिने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बताएका छन् । माघ १४ गते बिहान १० बजेबाट खोप लगाउन सुरु गरिने उनले बताए ।
२०७७ माघ ११, ०८:०४
काठमाडौँ–नेकपाका दुई पक्षले अलग–अलग ढंगले पार्टीमा गरेको फेरबदललाई निर्वाचन आयोगले पुनः अस्वीकार गर्ने भएको छ ।
२०७७ माघ ११, ०८:००
धनगढी–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कैलालीकी एक कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।
२०७७ माघ ११, ०७:३१
धनगढी–नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले मुलुक राजनीतिक अस्थिरतातर्फ गइरहेको बताउँदै आफूले वैशाखमा चुनाव हुने सम्भावना नदेखेको बताएका छन् ।