बैतडी

2020/10/23, 9:00
धनगढी–सुदूरपश्चिम प्रदेशसभा सदस्य लिलाधर भट्ट ६ दिनमै कोरोनामुक्त भएका छन्।  यही कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि उनले ६ दिनमै कोरोना जितेका हुन्।
2020/10/15, 8:28
बैतडी–बैतडीको सुर्नया गाउँपालिका-५ का वडाध्यक्ष केशव मडैको निधन भएको छ।
2020/10/15, 7:20
बैतडी–बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष वीरबहादुर विष्ट माथि आक्रमण भएको छ।
2020/10/10, 5:08
बैतडी– जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर)सहित ५ प्रहरीमा कोरोना पुष्टि भएको छ।
2020/10/09, 12:17
बैतडी–बैतडीमा जिप दुर्घटना हुँदा  ५ जना घाइते भएका छन्। 
2020/10/05, 5:31
बैतडी–बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कार प्रकरणमा पक्राउ परेका ५ जनालाई कारागार चलान गरिएको छ। 
2020/09/29, 6:37
बैतडी–बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  नियन्त्रणमा लिएको छ। 
2020/09/22, 1:30
बैतडी–पाटन नगरपालिका–८ स्थित ज्याफु जंगलमा एउटा चितुवा मृत फेला परेको छ। करिब सात वर्षको चितुवा मरेको अवस्थामा फेला परेको हो।
2020/09/21, 10:23
बैतडी–कोरोना संक्रमितमुक्त शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले विद्यालय सञ्चालन गरेका छन्।
2020/09/21, 8:49

बैतडी– बैतडीमा दादुरा र रुबेलाका बिरामीहरु भेटिएका छन् । जिल्लाका ३ जनामा दादुरा र रुबेला देखिएको हो । दुई बालबालिका  र एक किशोरीमा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पाटन नगरपालिका-४ का ४ वर्षीय बालक र दशरथचन्द नगरपालिका ६ की १८ वर्षीया किशोरीमा दादुरा देखिएको स्वास्थ्य कार्यालयका खोप… विस्तृतमा

2020/09/04, 8:43
बैतडीमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् ।