बैतडी

२०७७ माघ २४, ०८:४७
बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी (कतोला) की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ।
२०७७ माघ २२, ०७:२४
बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी मृत फेला परेकी छन् । पालिकाकै सनातन धर्म माविमा अध्यनरत उनी बुधबार विद्यालय गएकी थिइन् ।
२०७७ माघ , ०८:२०
बैतडी — बैतडीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
२०७७ पुष २०, ०७:२८
बैतडी– बैतडीको सिगास गाउँपालिका–९ बाजपानीमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।
२०७७ पुष १८, ०७:५९
बैतडी–स्काभेटर दुर्घटना हुँदा अपरेटर( चालक)को मृत्यु भएको छ।
२०७७ पुष , ०८:३२
बैतडी– बैतडीमा  ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
२०७७ मंसिर २२, ०७:०१
बैतडी–चर्चित पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि दबाब दिन बैतडीको सिगास गाउँपालिकाको ढुंगाडमा ७५० डोको राखेर आन्दोलन गरिएको छ।
२०७७ मंसिर १७, ०७:१७
बैतडी–कोरोना संक्रमण जोखिम बढेको भन्दै  बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन गरिएको छ।
२०७७ मंसिर १४, ०६:४३
बैतडी–बैतडीमा किशोरी बलात्कार घटना मिलापत्र गराउने वडा अध्यक्षसहित थप चार जना पक्राउ परेका छन्।
२०७७ मंसिर १३, ०७:०१
बैतडी–कोरोना जोखिम बढ्दै गएको भन्दै बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिकाभित्र १० दिनका लागि लकडाउन गरिने भएको छ।
२०७७ मंसिर १२, १२:३२
बैतडी–एक तोला सुनको प्रलोभनमा बलात्कार घटना सामसुम पार्न खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
२०७७ मंसिर ११, ०८:५६

बैतडी–बैतडीमा बलात्कार घटना मिलापत्र गरेर गाउँमै मिलाउन खोजिएको कुरा बाहिर आएको छ। लैगिंक हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन भइरहेकै समयमा सिगास गाउँपालिका–३ की १८ वर्षीया किशोरीमाथि गत जेठमा बलात्कार भएको घटना बाहिर आएको हो।

१८ वर्षीया किशोरीमाथि सोही ठाउँका दीपक सिंह धामीले बलात्कार… विस्तृतमा

२०७७ मंसिर , ०७:१८
बैतडी –बैतडीको दशरथचन्द नगरपालिका-१० बुड्डामा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दिउँसो साढे १ बजेतिर ना १ ज
२०७७ मंसिर , ०५:२०
बैतडी–भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि ५ दिनका लागि खोलिएको छ। भारतीय पेन्सनधारी नेपाली नागरिकको समस्यालाई ध्यानमा राखेर नाका खोलिएको हो।
२०७७ मंसिर , ०८:२५
बैतडी–बैतडीको पुर्चौंडी नगरपालिका-६ मुडेली नजिक मरेको अवस्थामा फेला पारेका १४ गाईको व्यवस्थापन गरिएको छ।  पुर्चौडी नगरपालिकाका प्रतिनिधि, पाटन नगरपालिकाका प्रतिनिधि, प्रहरी र स्थानीय बासिन्दाले मरेका १४ गाईलाई व्यवस्थापन गरेको हो।