कैलाली

2020/11/06, 2:19
धनगढी–सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सडक क्षेत्राधिकार भित्र पर्ने संरचनाहरू घरधनीले आफै धमाधम भत्काउन थालेपछि सडक बिस्तारको कामले तिब्रता पाउने भएको छ ।
2020/11/06, 8:07
धनगढी–कोरोना सङ्क्रमणका कारण कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर– ३ का वडा अध्यक्ष नरेन्द्रबहादुर शाहको मृत्यु भएको छ ।
2020/11/05, 7:41
धनगढी–कैलालीमा ट्रयाक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ।
2020/11/05, 7:17
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ७० जनामा  कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
2020/11/05, 11:39
धनगढी–धनगढीमा एक जना कोरोना सङ्क्रमितको उपचारका क्रममा आज मृत्यु भएको छ ।
2020/11/05, 10:09
धनगढी–कैलालीको लम्की चुहा बाट ५२ हजार नगद सहित १७ जना जुवाडे पक्राउ परेका छन् ।
2020/11/05, 9:25
धनगढी–धनगढी बसपार्कमा रहेको एक होटेलमा गए राती छापा मारी प्रहरीले होटेल मालिक सहित ६ जनालाई पक्राउ गरेको छ ।
2020/11/04, 7:51
धनगढी–क्षेत्रीय शहरी विकास आयोजना अन्तरका सडकहरू विस्तारका लागि धनगढीका घरधनीहरू सडक क्षेत्राधिकार भित्र पर्ने संरचनाहरू भत्काउन थालेका छन् ।
2020/11/04, 2:54
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/11/04, 2:47

धनगढी–यथार्थवादी उपन्यास लेखनबाट नाम बनाएका कैलाली, टीकापुरका साहित्यकार गगनसिंह थापाको ७३ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ ।केही वर्षयता कलेजोको क्यान्सरबाट ग्रस्त थापाको पछिल्लो समय मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । लेखक थापाका ‘सोह्र सौगात’ (संयुक्त… विस्तृतमा

2020/11/04, 2:33
धनगढी–धनगढीमा दुई जना प्रहरी हत्याकाण्डसँग जोडिएको मटर तस्करीमा संलग्न भएको आरोपमा धनगढीका एक जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।
2020/11/03, 7:08
धनगढी–डोटीको जोरायल गाउँपालिका– ३, चनकट्टे स्थित शिवपुर माध्यमिक विद्यालयको तर्फबाट  दानवीर तथा वरिष्ठ समाजसेवी बद्रीनाथ भण्डारीलाई मङ्गलवार भव्य समारोहका बिच आज सम्मान गरिएको छ ।
2020/11/03, 5:44
काठमाडौँ–नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या एक हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 
2020/11/03, 3:51
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।