कैलाली

2020/10/16, 5:14
नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक वेद जोशीले आफ्नो पहिलो साङ्गीतिक कोसेली ‘मेरो जिन्दगी’ बजारमा ल्याएका छन् ।
2020/10/16, 3:43
धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/10/16, 7:00
धनगढी–सुदूरपश्चिम प्रदेशमा ७ हजार १ सय ८९ जनाले कोरोना सङ्क्रमण जितेका छन् ।
2020/10/15, 8:14
धनगढी–सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।. प्रदेशका  विभिन्न ५ वटा  प्रयोगशालामा  गरिएको परीक्षणमा १ सय ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
2020/10/15, 6:17
धनगढी–कैलाली टिकापुरका तेक्वान्दो खेलाडी विनोद थापाले मोष्ट मार्सल राउन्ड हाउस किक ईन वान आवर अर्थात् एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने रेकर्ड बनाएका छन्  ।
2020/10/15, 5:04
धनगढी–धनगढीमा गरिएको परीक्षणमा थप ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये ५६ जना कैलालीका छन् । धनगढीका विभिन्न वडामा सङ्क्रमित थपिएका छन् । 
2020/10/15, 4:18
धनगढी–धनगढीकी वर्षा साउँदले राष्ट्रव्यापी ‘नेपाल ओपन काता च्याम्पियनशिप’मा स्वर्ण पदक प्राप्त गर्न सफल भएकी छन्।
2020/10/15, 3:12
धनगढी– धनगढीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा गम्भीर घाइते भएकी महिलाको आज मृत्यु भएको छ। 
2020/10/15, 10:51
धनगढी–कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका  बिरामी बढ्दै जाँदा सेती प्रादेशिक अस्पताल धनगढीमा जनशक्तिको अभाव हुन थालेको छ।
2020/10/14, 8:39
धनगढी–सुदूरपश्चिम प्रदेशमा बुधवार थप ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशभर १ हजार ३ सय २ जना सक्रिय सङ्क्रमित छन् । ८ जना सङ्क्रमितको अवस्था गम्भीर छ ।
2020/10/14, 5:41
धनगढी–धनगढीका पत्रकार सीताराम ओझालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।
2020/10/14, 5:16
धनगढी–धनगढीमा गरिएको परीक्षणमा थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
2020/10/14, 1:23
धनगढी–धनगढी उप–महानगरपालिका वडा नम्बर –८ मा  खाना पकाउने ग्यास सिलिन्डर पड्किदा तीन जना घाइते भएका छन्।
2020/10/14, 12:55
धनगढी–जिल्ला समन्वय समिति (जिसस) कैलालीका दुई जना कर्मचारी लाई कोराना सङ्क्रमण भएपछि कार्यालय सिल गरिएको छ ।
2020/10/14, 12:10
कैलाली–लकडाउनमा उत्पादित केरा बिक्री नभएर घाटा व्यहोरेका कैलालीका किसान सहजै बजार पाएपछि यतिखेर भने खुशी छन्।