आजको मिति
कला-साहित्य
२०७७ मंसिर १८, ०६:२९
धनगढी–नायिका श्वेता खड्का धनगढीका युबक संग बैबाहिक जीवनमा बाँधिने भएकी छिन् ।
२०७७ मंसिर १३, ०३:४५
थकित शरीर
व्याकुल मन
भाँडिएका सपना।
एक्लिएको बसाइ,
कोभिडको ताण्डव।
२०७७ मंसिर ७, ०९:०१
बीबीसी –टेलिभिजन प्रसारणका लोकप्रिय हास्य कलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई लागु औषध केसमा गिरफ्तार गरेर मुम्बइमा ४ डिसेम्बर सम्मका लागि न्यायिक हिरासतमा पठाइएको बताइएको छ।
२०७७ मंसिर ७, ०७:२८
तिमी बिरामी
म फगत एक डाक्टर।
दुःख तिम्रा आफ्ना
दुःख मेरा पनि आफ्नै।
२०७७ मंसिर ५, ०९:०७
धमिलो क्षितिजको उकालो बाटो
चोर औँला समाएर
बालकजस्तै डोर्याउँदै लग्यो मृत्युले ।
२०७७ कार्तिक ३०, ०८:५६
हास्यकलाकार मनोज गजुरेलले कोरोना जितेका छन् ।
२०७७ कार्तिक २२, ०६:३९
कोरोना भाइरस सङ्क्रमित भएपछि अस्पताल भर्ना भएका कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।
२०७७ कार्तिक २०, ०७:३३
बेरिएको छु पीपीइमा (कविता)
२०७७ कार्तिक १९, ०२:४७
धनगढी–यथार्थवादी उपन्यास लेखनबाट नाम बनाएका कैलाली, टीकापुरका साहित्यकार गगनसिंह थापाको ७३ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ ।केही वर्षयता कलेजोको क्यान्सरबाट ग्रस्त थापाको पछिल्लो समय मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । लेखक थापाका ‘सोह्र सौगात’ (संयुक्त… विस्तृतमा
२०७७ कार्तिक १९, ०७:२०
धनगढी–नेपालकै प्रचुर सम्भावना बोकेको पर्यटकीय स्थल हो सुदूरपश्चिम प्रदेशमा रहेको खप्तड । समुन्द्री सतहबाट करिब ३३ सय फिट उचाइ र दुई सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड क्षेत्र धार्मिक रूपमा पवित्र मानिन्छ।
२०७७ कार्तिक १८, ०७:०८
धनगढी–डोटीको जोरायल गाउँपालिका– ३, चनकट्टे स्थित शिवपुर माध्यमिक विद्यालयको तर्फबाट दानवीर तथा वरिष्ठ समाजसेवी बद्रीनाथ भण्डारीलाई मङ्गलवार भव्य समारोहका बिच आज सम्मान गरिएको छ ।
२०७७ कार्तिक १७, ०८:१६
एजेन्सी–बलिउडमा किंग अफ रोमान्सु भनेर चिनिने सुपरस्टार शाहरुख खान २ नोभेम्बरमा ५५ वर्षका भएका छन्।
२०७७ कार्तिक १७, ०८:११
एजेन्सी–बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चनले आइतबार आफ्नो ४८ औं जन्मदिन मनाइन्। सन् १९७३ को नोभेम्बर १ मा उनको जन्म भएको थियो।