राष्ट्रिय

2021/01/14, 8:08
धनगढी–आज माघे सङ्क्रान्ति तथा माघी पर्व । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।
2021/01/13, 9:53
भारतीय च्यानल जी न्यूजले नेपालको विषयमा फेरि अर्को आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ ।
2021/01/13, 8:59
धनगढी– पश्चिम तराइका थारू समुदायको सबैभन्दा ठूलो र महत्वपूर्ण चाडको रुपमा मनाइने माघी नजिकिएसँगै चहलपहल शुरू भएको छ।
2021/01/13, 8:42
धनगढी–तराईमा आउँदो शुक्रबारसम्म बिहानको बेला बाक्लो हुस्सु लाग्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
2021/01/12, 10:11
बाजुरा–बाजुराको बडीमालिका नगरपालिका–९ चौराटी खेतमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
2021/01/11, 6:59
धनगढी–आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ।
2021/01/06, 7:53
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुँदैछ । सर्वोच्चको संवैधानिक इजालासमा आजदेखि निरन्तर सुनुवाइ हुन लागेको हो ।
2021/01/04, 10:08
सरकारले प्रतिनिधिसभा निर्वाचन सुरक्षा तथा तयारी समिति गठन गरेको छ । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शमा गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख चक्रबहादुर बुढाको संयोजकत्वमा निर्वाचन आयोग, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र… विस्तृतमा
2021/01/04, 10:00
धनगढी–पश्चिमी वायुको प्रभावले अहिले मुलुकभर सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
2021/01/03, 9:21
धनगढी– सुदूरपश्चिम सहित देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
2021/01/03, 8:02
छोराको मोटरसाइकलमा पछाडि बसेकी एक महिलालाई गुडिरहेकै बेला बाघले झम्टेर लगेर मारेको छ ।
2021/01/01, 5:04
धनगढी–पछिल्लो २४ घण्टामा देशभर ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
2021/01/01, 8:45
धनगढी–आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु भएको छ ।
2020/12/31, 7:00
पछिल्लो २४ घण्टामा देशभर ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
2020/12/31, 7:20
टिप्परको ठक्करबाट दुई जना पैदलयात्रीको ज्यान गएको छ । गएराति १० बजेतिर बा ४ ख २५७७ नम्बरको टिपरले ठक्कर दिँदा बाटो काट्दै गरेका दुई जनाको ज्यान गएको हो ।