राष्ट्रिय

2020/12/02, 6:30
धनगढी–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या  १५ सय ३८ पुगेको छ।
2020/12/02, 7:26
ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षकको हृदयघातको कारण निधन भएको छ। 
2020/12/02, 7:11
आगो ताप्ने क्रममा जलेर एक जनाको ज्यान गएको छ ।
2020/12/02, 7:07
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले गएको कात्तिक २६ मा प्रकाशित गरेको परीक्षाफलमा अनियमितता भएको भन्दै असन्तुष्ट पक्षले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।
2020/12/01, 7:28
सरकारले कारागारलाई सङ्घ र प्रदेशको मातहतमा रहने गरी वर्गीकरण गर्ने भएको छ । 
2020/11/30, 7:07
कञ्चनपुर–कञ्चनपुरमा नेपाली सेनाको सैन्य दर्जाको परीक्षामा सहभागी २ जना पक्राउ परेका छन् । 
2020/11/30, 6:37
कञ्चनपुर–पछिल्लो समय कञ्चनपुरमा अवैध तस्करी मौलाएको छ ।  भारतसँग जोडिएका कञ्चनपुरका सिमानाकाबाट तस्करहरूले दिनहुँ जसो भन्सार छलेर लाखौँको सामान भित्र्याइरहेका छन् ।
2020/11/29, 6:22
कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार  हालसम्म मृतकको संख्या १४ सय ७९ पुगेको छ ।
2020/11/28, 6:25
जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।
2020/11/27, 4:39
पछिल्लो २४ घन्टामा नेपालमा थप १७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
2020/11/27, 12:40
इस्मा गाउँपालिकामा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । दुई जना घाइते भएका छन् ।
2020/11/26, 4:34
नेपालमा आज थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
2020/11/26, 1:56
चितवन — त्रिशूलीमा पिकअप भ्यान खस्दा नदीमा बेपत्ता भएका तीन जनामध्ये दुईजनाको शव फेला परेको छ ।
2020/11/26, 8:57
चितवन –प्यूठानबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको पिकअप भ्यान बिहीबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–४ मा पर्ने पृथ्वीराजमार्गबाट तल त्रिशूली नदीमा खस्दा भ्यानमा रहेका चार जनामध्ये तीन जना बेपत्ता भएका छन् ।
2020/11/26, 8:45
धनगढी–जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।