राष्ट्रिय

2021/07/21, 7:32
धनगढी– मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज हर्षोल्लासपूर्वक मनाइँदैछ ।
2021/07/20, 9:04

धनगढी–  सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ६ गते बुधबार बकर इदको अवसरमा बिदा दिने निर्णय गरेको बताए ।

यसैगरी, बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नियुक्ति… विस्तृतमा

2021/07/20, 8:41
धनगढी– हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।
2021/07/20, 8:27
धनगढी– आज बिहानै देखि धनगढी र त्यस आसपासका क्षेत्रमा पानी परीरहेको छ । 
2021/07/18, 8:04
धनगढी–जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन देशका विभिन्न भेगमा पानी पर्ने सम्भावना रहेको छ। केही भेगमा भने भीषण वर्षा हुने महाशाखाले जनाएको छ।
2021/07/17, 8:20
धनगढी– अबको तीन दिन मनसुन थप सक्रिय हुने मौसमविद्ले बताएका छन् ।
2021/07/16, 10:06

काठमाडौँ — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोना भाइरसको अझ घातक भेरिएन्ट फैलन सक्ने चेतावनी दिएको छ । बिहीबार डब्लूएचओको आपत्कालीन समितिको बैठकमा कोरोना भाइरसको नयाँ र घातक भेरिएन्ट आउन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको हो । यसले कोरोना महामारी नियन्त्रण र रोकथाममा थप चुनौती निम्तिने पनि… विस्तृतमा

2021/07/16, 9:25
नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ ।
2021/06/21, 2:31
काठमाडौँँ–  नेपालमा फैलिएको कोरोना संक्रमणको डेल्टा भेरियन्टमा नयाँ म्युटेसन देखिएको छ।
2021/06/21, 6:28
काठमाडौँ उपत्यकामा असार ८ गतेदेखि निजी सवारी साधन जोरबिजोर प्रणालीका आधारमा सञ्‍चालन हुने भएको छ ।
2021/06/19, 7:17
धनगढी– मनसुनी वायुको प्रभाव र देशको पश्चिमी भू-भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण आज देशका अधिकांश स्थानमा वर्षाका साथै केही स्थानमा भीषण वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
2021/06/18, 6:44
सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भीषण वर्षा हुने र पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम, नदी तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
2021/06/17, 6:44
धनगढी– कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ।
2021/06/16, 9:23
सिन्धुपाल्चोक– सिन्धुपाल्चोकमा बाढी र पहिराेका कारण २० जना सम्पर्कविहीन भएका छन् ।
2021/06/12, 7:49
धनगढी– मनसुन भित्रिएसँगै देशका धेरै ठाउँमा पानी परेको छ । गएको वर्ष मनसुन फैलिएको एक हप्तापछि देशभर पानी परेकोमा यसपटक सुरुवातमै पानी पर्न थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।