आजको मिति
कैलाली
२०८० साउन ३२, ०९:५६
सर्वोच्च अदालतले तराई-मधेस थरूहट आन्दोलनका क्रममा कैलालीको टीकापुर घटनामाथि सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ।
२०८० साउन ३१, ०८:००
धनगढी– आंशिकदेखि सामान्य बदली भई हाल कोशी प्रदेशको केही स्थान, बागमती र गण्डकी प्रदेशको थोरै स्थान र बाँकी प्रदेशको एक-दुई स्थानमा वर्षा भइरहेको छ।
२०८० साउन ३१, ०७:५५
धनगढी– समग्र अर्थतन्त्रमै शिथिलता आएपछि वर्गीकरण नगरी जग्गा कित्ताकाट गर्न नपाइने व्यवस्थाबाट सरकार पछि हटेको छ ।
२०८० साउन ३१, ०७:२२
धनगढी– यही साउन २ गते शुरु भएको अधिकमास अर्थात् मलमास बुधबार सकिँदैछ।
२०८० साउन ३१, ०७:१९
धनगढी– पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ ।
२०८० साउन ३०, १०:५१
धनगढी–गत सोमबार राती देखि अवरुद्ध सुदुरपश्चिम प्रदेशका सात पहाड जिल्ला लाइ तराइ सँग जोडने जोड्ने भीमदत्त राजमार्ग अझै पनि नियमित रुपमा सञ्चालनमा आउन सकेको छैन । भीषण वर्षा पछि आएको पहिरोका कारण कैलालीको वुढीतोलमा सोमबार राती देखि अवरुद्ध सडकमा शनिवार देखि एकतर्फी यातायात चले पनि… विस्तृतमा
२०८० साउन २९, ०९:४२
धनगढी– एक सातादेखि अवरुद्ध धनगढी–डडेलधुरा जोड्ने भीमदत्त राजमार्ग अझै नियमित सञ्चालनमा आउन सकेको छैन । शनिबारदेखि एकतर्फी यातायात चले पनि बेलाबेला अवरुद्ध भइरहेको छ ।
२०८० साउन २९, ०९:३४
धनगढी–देशभर सामान्यदेखि पूर्ण बदली भई अहिले बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि बादलले ढाकेको छ ।
२०८० साउन २७, ०८:१६
धनगढी –सुदूरपश्चिमका सातवटा पहाडी जिल्लालाई तराईसँग जोड्ने भीमदत्त राजमार्ग ५ दिनदेखि अवरुद्ध छ ।
२०८० साउन २७, ०८:०६
धनगढी– सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
२०८० साउन २६, ०८:५८
धनगढी– कैलालीको भजनीका १ हजार बढी बाढीपीडित बिहीबार दोस्रो दिन पनि हुलाकी सडक छेउछाउ त्रिपालमै बसिरहेका छन् ।
२०८० साउन २५, ०७:०१
धनगढी — अविरल वर्षाका कारण कैलालीका विभिन्न पालिकाहरुमा नौ सयभन्दा बढी घर डुबानमा परेका छन् । तीमध्ये भजनी नगरपालिकाका अधिकांश परिवार बढी प्रभावित छन् ।
२०८० साउन २५, ०६:५४
धनगढी– देशभर आंशिकदेखि सामान्य बदली भई हाल लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
२०८० साउन २४, ०७:५९
धनगढी– यसपालि मनसुन शुरु भएपछि पहिलोपटक एकसाथ देशभर वर्षा भएको छ । अस्तिरातिदेखि हिजोसम्म देशभर वर्षा भएको थियो । यसअघि निश्चित क्षेत्रमा मात्रै पानी परेको थियो भने बेलाबेलामा खण्डे वर्षा भने भइरहेको थियो ।