कन्चनपुर

2020/09/26, 8:40
कञ्चनपुर — सुदूरपश्चिमाञ्चल विशवविद्यालयले अनलाइन प्रणालीबाट परीक्षा सुरु गरेको छ ।
2020/09/25, 12:03
कञ्चनपुर– दुई लाख ४४ हजार नगद सहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर –२ बाट प्रहरीले गए राती १९ जना जुवाडेलाई पक्राउ गरेको छ ।
2020/09/23, 8:40

धनगढी–भारतीय  दुधवा राष्ट्रिय निकुञ्जसँग जोडिएको पुनर्वास नगरपालिकाका केही भू–भागमा जङ्गली जनावर नियन्त्रण लागी विद्युतीय तार बार गरिएको छ। यस वर्ष विद्युतीय तार वार लगाएको क्षेत्रमा हात्ती प्रवेश गरेको थिएन।  तार बार नभएको क्षेत्रमा भने हात्तीले पटक पटक दुःख दिएको गुनासोहरू आएका थिए। स्थानीयको… विस्तृतमा

2020/09/23, 6:49
कञ्चनपुर–कञ्चनपुरको बेलडाँडी गाउँपालिका–४ बैवाहाका भारतीयले नियन्त्रणमा लिएका चार जनालाई परिवारको जिम्मा लगाइएको छ।
2020/09/22, 2:34
कञ्चनपुर–शुक्लाफाँटा राष्ट्रिय निकुञ्‍ज एकसिंगे गैँडाको सुरक्षित बासस्थानका रूपमा परिचित हुन थालेको छ।
2020/09/22, 1:38
कञ्चनपुर–कञ्चनपुरको बेलडाँडी गाँउपालिका –४ बैवाहाका चार जनालाई भारतीय व्यक्तिहरूले नियन्त्रणमा लिई सोमवार साँझ भारत तर्फ लगेका छन्‌।
2020/09/17, 12:34
कञ्चनपुर– कञ्चनपुरमा रहेको बोर्डर आउट पोष्ट  गड्डाचौकीमा खटिएका पाँच जना सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 
2020/09/13, 2:00
कञ्चनपुरको पुर्नवास नगरपालिका–५ दोबाटो चौताराबाट जुवातास खेल्ने सात जनालाई प्रहरीले पक्राउ गरेपछि रिहाइको माग गर्दै गएराति इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा ढुङ्गा मुढा प्रहार भएको छ।
2020/09/04, 9:58
कोरोना महामारीको सङ्क्रमण र जोखिमका कारणले चैत, वैशाख र जेठमा बन्दाबन्दीको अवस्था रहेकाले पर्यटकीय गतिविधिमा कमी आएको निकुञ्ज कार्यालयका प्रमुख पौड्यालको भनाइ छ।
2020/07/29, 3:44

नेरेसो कञ्चनपुर जिल्ला शाखाले मर्सिकोर नेपालको सहयोगमा कंचनपुर जिल्ला दक्षिणी क्षेत्रका स्यालि, सुनवरा, वनरा , मछेलि र दोदा नदि प्रभावित कृष्णपुर नगरपालिका वडा नं.