कन्चनपुर

2021/01/27, 8:23
कञ्चनपुर–कञ्चनपुरमा डेरा गरी बस्दै आएकी किशोरीमाथि बलात्कार प्रयासको आरोपमा एक जना घरबेटी पक्राउ परेका छन्।
2021/01/26, 9:02
कञ्चनपुर–ढक्का शिविरमा बस्दै आएका आरक्ष विस्थापित १३ परिवारको झुपडी  हात्तीको बथानले भत्काइदिएको छ। 
2021/01/20, 7:48
कञ्चनपुर–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाकी साना किसान सहकारी संस्था पिपलाडीका अध्यक्ष कलावती दमाई (नेपाली) लाखौं रकम लिएर फरार भएकी छन्। 
2021/01/18, 7:54
कञ्चनपुर–कञ्चनपुरको पुनर्वासमा धनगढीदेखि बेलौरी जान लागेको  जिपले ठक्कर दिँदा  एक बालिकाको मृत्यु भएको छ।
2021/01/16, 6:51
कञ्चनपुर–भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटका स्थानीयलाई दशगजा क्षेत्रको सडक प्रयोगमा रोक लगाएको छ।
2021/01/15, 8:18
कञ्चनपुर–कञ्चनपुरको कृष्णपुरमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ। 
2021/01/07, 6:26
कञ्चनपुर–कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथलाई यतिबेला निकै समस्या परेको छ ।
2021/01/07, 8:53
कञ्चनपुर–भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको बेलौरी नगरपालिका-१० नजिकै दशगजा क्षेत्रमा बनाएको अस्थायी पोष्ट हटाएको छ।
2021/01/06, 8:14
धनगढी–अवैध काठसहित कञ्चनपुरबाट सशस्त्र प्रहरीले डेढ लाख बढिको सामान बरामद गरेको छ।
2021/01/05, 5:06
कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका १ चाँदनीका एक युवक भारतीय क्षेत्रमा गोली लागेर घाइते भएका छन् ।
2021/01/04, 7:00
कञ्चनपुर–कञ्चनपुरमा लाखौँ  मूल्यका अवैध मोबाइल सेट बरामद गरिएको छ। 
2021/01/04, 6:37
कञ्चनपुर–कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारतको दिल्ली लैजाँदै गरिएका ४ महिलाको प्रहरीले उद्धार गरेको छ । 
2021/01/03, 6:28
कञ्चनपुर–काठ दाउरामा लगाईएको बन्देज खुला हुनुपर्नेमा माग राख्दै सामुदायिक वनका पदाधिकारीले आइतवार  शुक्लाफाँटा सव डिभिजन वन कार्यालयमा अनिश्चितकालीन  तालाबन्दी गरेका छन्।
2021/01/03, 8:17
कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका–१ की ७१ वर्षीया वृद्धा खन्टी भुलको हत्या अरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।
2021/01/02, 8:30
कञ्चनपुर–कर्मचारीमा कोरोना भाइरसको संक्रमणा पुष्ट भएपछि शुक्लाफाँटा नगरपालिका कार्यालय एक सनताका लागि बन्द गरिएको छ।