आजको मिति
खेलकुद
२०७७ कार्तिक ४, ०६:३८
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ ।
२०७७ कार्तिक ३, ०६:२०
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ३७ औं खेलमा आज अंक तालिकामा पुछारमा रहेका चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
२०७७ कार्तिक ३, ०६:४१
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३६ औं खेलमा किंग्स इलेभेन पन्जाबले मुम्बई इन्डियन्सलाई दोस्रो सुपर ओभरमा पराजित गरेको छ । पहिलो सुपर ओभरमा स्कोर बराबर हुँदा खेलको नतिजा दोस्रो सुपर ओभरमा लिइएको थियो ।
२०७७ कार्तिक २, ०९:०६
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ३५ औं खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गरेको छ ।
२०७७ कार्तिक २, ०६:३२
एजेन्सी – ओपनर शिखर धवनको अविजित शतकमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ३४ औं खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको छ ।
२०७७ कार्तिक १, ०८:४१
एजेन्सी – दक्षिण अफ्रिकी ब्याट्सम्यान डी भिलियर्सले आक्रामक ब्याटिङ गरेपछि रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्समाथि ७ विकेटको जित हासिल गरेको छ ।
२०७७ कार्तिक १, ०६:१८
एजेन्सी– साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।
२०७७ असोज ३०, ०६:४०
एजेन्सी – ओपनर तथा कप्तान लोकेश राहुल र क्रिस गेलको उत्कृष्ट प्रर्दशनमा किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दोस्रो जित निकालेको छ ।
२०७७ असोज २९, ०६:१७
धनगढी–कैलाली टिकापुरका तेक्वान्दो खेलाडी विनोद थापाले मोष्ट मार्सल राउन्ड हाउस किक ईन वान आवर अर्थात् एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने रेकर्ड बनाएका छन् ।
२०७७ असोज २९, ०४:१८
धनगढी–धनगढीकी वर्षा साउँदले राष्ट्रव्यापी ‘नेपाल ओपन काता च्याम्पियनशिप’मा स्वर्ण पदक प्राप्त गर्न सफल भएकी छन्।
२०७७ असोज २९, ०६:४९
एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।
२०७७ असोज २८, ०७:१८
एजेन्सी – पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान तथा इटालियन च्याम्पियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण भएको छ ।
२०७७ असोज २८, ०६:५६
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को २९ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि २० रनको उत्कृष्ट जित निकालेको छ ।
२०७७ असोज २७, ०५:२८
धनगढी–सुदूरपश्चिम प्रदेश फुटबल संघको अध्यक्षमा दिनेश श्रेष्ठ चयन भएका छन्।
२०७७ असोज २७, ०६:४१
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को २८ औं खेलमा कोलकाता नाइट राइडर्समाथि ८२ रनको उत्कृष्ट जित निकालेको छ ।