खेलकुद

२०७७ असोज , ०८:०७
काठमाण्डाै - दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सबै उमेर समूहको साफ च्याम्पियनसिप स्थगन गर्ने निर्णय गरेको छ । 
२०७७ असोज , ०६:३८

एजेन्सी – इन्डियन प्रियिमर लिग (आइपिएल) २०२० को पाँचौ खेलमा मुम्बई इन्डिन्सले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको छ । साविक विजेता मुम्बईको जारी आइपिएलमा दोस्रो खेलमा पहिलो जित हो । जितका लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १… विस्तृतमा

२०७७ असोज , ०७:५२
धनगढी– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । 
२०७७ असोज , ०६:५७
एजेन्सी–च्याम्पियनसिप क्लब लुटन टाउनमाथि सहज जित निकाल्दै प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग कप (इएफएल) कपको चौथो चरणमा प्रवेश गरेका छन् ।
२०७७ असोज , ०५:१५

एजेन्सी–राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आइपिएल० २०२० मा विजयी सुरुवात गरेको छ । मंगलबार चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गर्दै राजस्थानले पहिलो खेलमा जित हासिल गरेको हो ।

२०७७ असोज , ०६:१३
एजेन्सी–साविकको उपविजेता म्यानचेस्टर सिटीले नयाँ सिजनको इग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ ।
२०७७ असोज , ०६:०५
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को तेस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
२०७७ असोज , ०९:३२

एजेन्सी–इङ्ग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले पहिलो जित दर्ता गरेको छ । गएराति भएको खेलमा ब्राइटनले न्युक्यासल युनाइटेडलाई ३(० गोल अन्तरले पराजित गरेको हो । ब्राइटनको जितमा निल मौपेले २ गोल गर्दा आरोन एन्थोनीले एक गोल थपे । चौथो मिनेटमा मौपेले पेनाल्टीमा गोल गर्दै सुरवाती अग्रता दिलाएका थिए… विस्तृतमा

२०७७ असोज , ०७:५९
एजेन्सी–इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा दिल्ली क्यापिटल्सले किग्ङ्स इलेभेन पञ्जाबलाई हराएको छ ।
२०७७ असोज , ०६:५७

एजेन्सी–इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडले पहिलो जित दर्ता गरेको छ । लिड्सले फुलह्यामलाई ४-३ गोल अन्तरले पराजित गर्दै तालिकामा पहिलो तीन अंक लिएको हाे । हेल्डर कोस्टाले पाँचौं मिनेटमा गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाएका हुन् ।

२०७७ असोज , ०६:५३
एजेन्सी–१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ ।
२०७७ असोज , ०७:३९
एजेन्सी–इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले वेष्ट ब्रोमलाई ५–२ ले हराएको छ ।
२०७७ असोज , १०:५२
धनगढी–इन्डियन प्रिमियर लिग ९आईपीएल० ट्वान्टी ट्वान्टी क्रिकेटको १३ औं संस्करण आजदेखि सुरु हुँदैछ ।
२०७७ असोज , ०७:२१
 धनगढी– सवारी दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको आज शल्यक्रिया गरिने भएको छ ।
२०७७ भदौ ३१, ०८:५८
धनगढी– कञ्चनपुरमा भएको सवारी दुर्घटनामा परी गम्भिर घाइते भएका क्रिकेट खेलाडी संघ नेपाल सीप्यानले क्रिकेटर ललितसिंह भण्डारीको उपचारको लागि आर्थिक सहयोग संकलन सुरु गरीएको छ ।