खेलकुद

२०७७ कार्तिक १५, ०८:०८
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) मा २०२० मा साविक विजेता मुम्बई इन्डियन्स क्वालिफायरमा पुगेको छ । शनिबार साँझ दिल्ली क्यापिटल्सलाई ९ विकेटले हराउँदै मुम्बईले क्वालिफायरमा आफ्नो स्थान पक्का गराएको हो ।
२०७७ कार्तिक १५, ०७:३०
एजेन्सी – अलराउन्डर बेन स्टोक्सको अलराउन्ड प्रर्दशनमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा किंग्स इलेभेन पन्जाबमाथि ७ विकेटको सानदार जित निकालेको छ ।
२०७७ कार्तिक १४, ०६:१३
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ ।
२०७७ कार्तिक १३, ०६:५०
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको समूह जी को खेलमा बार्सिलोनाले युभेन्टसलाई पराजित गरेको छ । युभेन्टसको घरेलु मैदानमा बार्सिलोना २-० को जित दर्ता गर्न सफल भयो ।
२०७७ कार्तिक १३, ०६:३९
एजेन्सी– साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा प्ले अफमा पुगेको छ । मुम्बईले बुधबार राती आइपिएलको ४८ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गर्दै प्ले अफमा स्थान पक्का गरेको हो ।
२०७७ कार्तिक १२, ०७:०८
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स सनराइजर्स हैदराबादसँग ८८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।
२०७७ कार्तिक ११, ०६:१८
एजेन्सी – क्रिस गेल र मन्दीप सिंहको अर्धशतकसँगै किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४६ औं खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।
२०७७ कार्तिक १०, ०६:५९
एजेन्सी– अलराउन्डर बेन स्टोक्सको उत्कृष्ट शतकमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ४५ औं खेलमा राजस्थान रोयल्सले शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्समाथि सानदार जित हात पारेको छ ।
२०७७ कार्तिक , ०६:४६
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४३ औं खेलमा शनिबार सनराइजर्स हैदराबादमाथि किंग्स इलेभेन पन्जाबले १२ रनको नाटकीय जित हात पारेको छ ।
२०७७ कार्तिक , ०६:५१
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४३ औं खेलमा आज किंग्स इलेभेन पन्जाब र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
२०७७ कार्तिक , ०७:३१
एजेन्सी – बार्सिलोनाका सुपरस्टार लोओनल मेस्सीले ला लिगामा एक पछि अर्को कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । 
२०७७ कार्तिक , ०७:२८
एजेन्सी– मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गर्दै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।
२०७७ कार्तिक , ०६:४८

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्समाथि सहज जित निकालेको छ ।

२०७७ कार्तिक , ०६:४२
एजेन्सी– युवा ब्याट्सम्यान निकोलस पूरनको उत्कृष्ट ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ३८ औं खेलमा किंग्स इलेभेन पन्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ ।
२०७७ कार्तिक , ०३:१८

धनगढी–कैलाली टिकापुरका  तेक्वान्दो खेलाडी विनोद थापाले मोष्ट मार्सल आर्टस किक ईन वान आवर युजिङ अल्टरनेटिभ लेग्स अर्थात एक घण्टामा दुबै खुट्टाको प्रयोग गरेर सवैभन्दा बढी किक हान्ने रेकर्ड आफ्नो नाममा लेखाएका छन् ।