खेलकुद

2023/10/11, 8:22
एजेन्सी–आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हराएको छ ।
2023/10/06, 8:57

चीन–चीनको हाङ्झाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । 

महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । भारतसँग पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । केहीबेर अघि सम्पन्न सेमिफाइनल खेलमा… विस्तृतमा

2023/09/29, 4:54
कञ्चनपुर– १९ औं एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मंगोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो।
2023/09/27, 10:52
धनगढी– १९ औँ एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले मंगोलियाविरुद्ध कीर्तिमानी जित दर्ता गरेको छ ।
2023/09/23, 8:21

धनगढी– एसियाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो आकारको प्रतियोगिता शनिबारदेखि चीनको उत्तर दक्षिणी सहर हाङचउ सहरमा सुरु हुँदै छ ।कोरोना प्रकोपका कारण एक वर्षपछि सरेको प्रतियोगिताको सफल आयोजना गर्दै चीनले भन्न चाहेको छ, ‘हामी कति धेरै सुरक्षित छौं र हामीले कति धेरै प्रगति गरेका छौं ।’ चिनियाँ… विस्तृतमा

2023/09/17, 8:05
एजेन्सी– एसीसी एसिया कपको उपाधिका लागि आज साविक विजेता श्रीलंका र भारत आमनेसामने हुँदैछन् ।
2023/09/13, 9:25
एजेन्सी– भारत एक खेल अगावै एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।​
2023/09/11, 8:18
कञ्चनपुर– साउदी अरेबियाको रियादमा जारी विश्व भारोत्तोलन च्याम्पियनशिप–२०२३ मा कञ्चनपुरका विकास भट्टले तीनवटा राष्ट्रिय कीर्तिमान बनाएका छन्।
2023/09/10, 8:07
एसिया कप क्रिकेटमा श्रीलङ्कासँग पराजित हुँदै बङ्लादेश बाहिरिएको छ । सुपर फोरमा लगातार दुई खेल हारेको बङ्लादेशको फाइनल पुग्ने सम्भावना सकिएको हो ।
2023/09/07, 8:22
एजेन्सी– एसिया कप अन्तर्गत सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बङ्लादेशलाई ७ विकेटले हराएको छ ।
2023/09/04, 7:45
श्रीलंका– एसिया कपमा नेपालले आज उपाधि दाबेदार टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरेको २७ वर्षपछि नेपालले भारतविरुद्ध खेल्ने अवसर पाएको हो ।
2023/08/27, 8:06
चार देश सम्मिलित महिला टी–ट्वेन्टी क्रिकेटको उपाधि नेपालले जितेको छ । वर्षाका कारण प्रभावित खेलमा डकवर्थ लुईस (डिएलएस) मेथर्ड अनुसार नेपालले हङकङमामथि १३ रनको जित निकालेको हो। 
2023/08/23, 8:15
मलेसियामा चलिरहेको चार देशीय महिला टी–२० शृङ्खलामा नेपालले आज कुवेतसँग खेल्दैछ ।
2023/08/04, 3:34
नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पूर्वकप्तान  ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् ।
2023/08/01, 8:13
धनगढी– नेपाली तेक्वान्दो खेलाडी विनोद थापाले पुनः अर्को विश्व कीर्तिमान् राखेका छन् ।