आजको मिति
खेलकुद
२०८० साउन १६, ०८:१३
धनगढी– नेपाली तेक्वान्दो खेलाडी विनोद थापाले पुनः अर्को विश्व कीर्तिमान् राखेका छन् ।
२०८० साउन ८, ०७:५१
काठमाण्डाै - एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तान ‘ए’ टोलीले जितेको छ । हिजो भएको फाइनलमा भारत ‘ए’ १ सय २८ रनले पराजित भयो ।
जितका लागि ३ सय ५३ रनको लक्ष्य पछ्याएको भारत ४० ओभरमा २ सय २४ रनमा अलआउट भयो । उसका अभिषेक शर्माले सर्वाधिक ६१ रन बनाए । कप्तान यश धुल ३९ रनमा आउट… विस्तृतमा
२०८० साउन १, ०७:४५
एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले आज भारत एसँग प्रतिस्पर्धा गर्दै छ। श्रीलंकाको कोलम्बोस्थित प्रेमादासा स्टेडियममा हुने खेल नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ।
२०८० असार २९, ०७:२६
एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नाे पहिलाे खेलमा आज शुक्रवार पाकिस्तान 'ए' सँग खेल्दैछ । खेल श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा नेपाली समयअनुसार बिहान सवा १० बजे सुरु हुनेछ ।
२०८० असार १८, ०१:१०
धनगढी - नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार सिंगापुरलाई ९७ रनले पराजित गर्यो ।
२०८० असार १७, ०८:३५
दीपेन्द्रसिंह ऐरीले सानदार ब्याटिङ गरेपछि नेपालले विश्वकप छनोट क्रिकेटको सातौं स्थानको प्लेअफ सेमिफाइनलमा यूएईविरुद्ध ३ विकेटको विजय हात पारेको छ ।
२०८० असार १६, ०९:२४
फ्रान्सेली राष्ट्रिय फुटबल टिमका कप्तान केलियन एम्बाप्पेले फ्रान्समा पछिल्लो समय भइरहेको हिंसात्मक गतिविधिको अन्त्य गर्नुपर्ने बताएका छन् ।
२०८० असार १६, ०६:५५
धनगढी-क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलकी वर्षा ओली चौथो एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको वर्ष खेलाडी घोषित भएका छन् ।नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना शुक्रबार धनगढीमा भएको अवार्डमा दीपेन्द्रले एथलेटिक्सका शिवराज पार्की र कबड्डीका प्रकाश गिरीलाई पछि पार्दै पुरुषतर्फको अवार्ड जिते… विस्तृतमा
२०८० जेठ २७, ०९:०४
आईसीसी एकदिवसीय विश्वकप छनोटको तयारी अन्तर्गत नेपालले आज दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।
२०८० जेठ २३, ०७:५६
काठमाण्डाै – एएफसी २० वर्षमुनिकाे महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज मङ्गलवार घरेलु टोली म्यानमारसँग खेल्दैछ । नेपाल र म्यानमारबीचको खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।
२०७८ साउन ११, ०७:२८
एजेन्सी– टोकियो ओलम्पिकमा चीनको अग्रता कायमै छ । चीनले अहिलेसम्म ६ स्वर्ण र एक रजतसहित कुल ११ पदक जितेको छ । ओलम्पिकमा जापानले चीनलाई पछ्याइरहेको छ ।
२०७८ साउन ९, ०७:१६
एजेन्सी–टोकियाे ओलम्पिकमा आजदेखि नेपालका खेल सुरु हुँदैछ ।
२०७८ साउन ८, ०६:३७
एजेन्सी– विश्व खेलकुदको कुम्भमेला ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन आज हुँदैछ ।
२०७८ असार ५, ०७:३०
एजेन्सी– १६ औं संस्करणको युरोकप फुटबलमा उपाधिको दाबेदार इंग्ल्यान्डले स्कटल्याण्डसँग बराबरी खेल्दै अंक बाडेको छ।
२०७८ असार ३, ०६:५३
एजेन्सी– स्विजरल्यान्डलाई हराउँदै इटली युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।