खेलकुद

2021/02/27, 9:09

धनगढी– धनगढीमा शनिवारदेखि सुरु भएको विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगमा विद्या भूषणले विजयी सुरुवात गरेको छ । धनगढीको लिटल फ्लावरलाई ७ विकेटले पराजित गर्दै कैलालीकै गेटामा रहेको विद्या भूषणले विजयी सुरुवात गरेको हो । टस जितेर ब्याटिङ गरेको लिटल फ्लावरले… विस्तृतमा

2021/02/07, 7:58
एजेन्सी–इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड र एभर्टनले ३–३ गोलको बराबरी खेलेका छन्।​
2021/02/03, 8:03
एजेन्सी–इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले शानदार जित निकालेको छ ।
2021/01/20, 8:02
एजेन्सी – आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को लागि नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने भएको छ ।
2021/01/20, 7:47
धनगढी–नेपाली क्रिकेट जगतमा छुट्टै पहिचान बनाउन सफल धनगढी क्रिकेट एकेडेमी (डिसिए) लाई सगरमाथा सिमेन्टले प्रायोजन निरन्तरता दिएको छ ।
2021/01/18, 5:01
चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा बागमतीले सुदूरपश्चिमलाई १ सय ८० रनको फराकिलो अन्तरको पराजित गरेको छ ।
2021/01/17, 7:38
धनगढी–सुदूरपश्चिम स्पोर्टस अवार्डको दोस्रो संस्करण आगामी चैत्र ६ गते हुने भएको छ ।
2021/01/13, 9:21
काठमाडौँ–गत वर्ष नेपाली खेलकुदमा सनसनी मच्चाएकी पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ १७औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०७६ को वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
2020/12/29, 7:13
प्रधानमन्त्रीकप महिला क्रिकेटमा प्रदेश १ र सुदूरपश्चिम विजयी भएका छन् ।
2020/12/26, 8:14
धनगढी–प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।
2020/12/25, 7:16
काठमाडौँ–कोरोना भाइरसको महामारीका कारण रोकिएको प्रदेश लिग फुटबल आगामी माघमा हुने भएको छ।
2020/12/20, 6:49
एजेन्सी–लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार क्रिस्टल प्यालेसलाई ७–० ले हराएको छ ।
2020/12/16, 7:03
काठमाण्डाै – आगामी मार्च चारमा उद्घाटन खेल हुने आईसीसी महिला विश्वकप क्रिकेटको संशोधित तालिका प्रकाशित भएको छ ।
2020/12/15, 7:01
कञ्चनपुर–खडक बोहरा र वीरेन्द्र नाथको उत्कृष्ट प्रदर्शनसँगै बैतडीले प्रधानमन्त्री कप(पिएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको छनोटमा बैतडीले विजयी सुरुवात गरेको छ।
2020/12/13, 8:45
कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप(पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिमको पुरुष  टोलीको प्रदेशस्तरीय छनौट प्रतियोगिताबाट डोटी बाहिरिएको छ।