खेलकुद

2020/11/29, 7:27
एजेन्सी–इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।
2020/11/29, 6:42
धनगढी– धनगढीमा पहिलो पटक आयोजना गरिएको रात्रिकालीन क्रिकेट  सिरिजको पहिलो खेलमा शिखर वारियर्स विजय भएको छ ।
2020/11/28, 7:53
बिबिसी–फुटबलका महान खेलाडी डिएगो म्याराडोनालाई एउटा निजी समारोह गरेर अन्त्येष्टि गरिएको छ।
2020/11/28, 7:12
नेपाल फिफा वरियतामा एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ सय ७१ औं स्थानमा रहेको छ ।
2020/11/28, 6:31
धनगढी– नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ ।
2020/11/27, 7:14
धनगढी–ओलम्पियन एवं तेक्वान्दो प्रशिक्षक दीपक विष्ट कोरोना भाइरस सड्क्रमित भएका छन्। 
2020/11/26, 9:25
धनगढी– धनगढीमा पहिलो पटक रात्रिकालीन क्रिकेट सिरिज आयोजना गरिने भएको छ ।
2020/11/26, 5:52
एजेन्सी–फुटबलका हस्ती डिएगो म्याराडोनाको बुधबार नेपाली समयअनुसार राति ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टेनी मध्यपंक्तिका आक्रामक खेलाडी म्याराडोनालाई विश्व फुटबलकै एक उत्कृष्ट खेलाडीका रूपमा लिइन्छ ।
2020/11/25, 9:03
काठमाडौँ–राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उप कप्तान दीपेन्द्र सिंह ऐरी र युवा ब्याट्सम्यान रोहित कुमार पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
2020/11/25, 10:06
कोभिड-१९ कारण वैशाखदेखि रोकिएर हुन्छ कि हुँदैन भन्ने अन्योललाई चिर्दै मंगलबार देखि सुरु भएको कक्षा १२ को परीक्षा शान्तिपूर्ण र सहजरुपमा सञ्चालन भएको छ । आज दोस्रो दिन पनि परीक्षा शान्तिपूर्ण रूपमा चलिरहेको छ ।
2020/11/25, 9:07
एजेन्सी – कप्तान लिओनेल मेस्सीबिना उत्रिएको बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार डिनामो किएभको मैदानमा ४-० को सानदार जित दर्ता गरेको छ ।
2020/11/24, 9:41
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पुरुष एसोसियट प्लेयर अफ द डिकेडको मनोनयनमा परेका छन् ।
2020/11/22, 6:17
एजेन्सी – फरवार्ड क्रिस्टियानो रोनाल्डोले ४ मिनेटको अन्तरमा दुई गोल गरेपछि युभेन्टसले इटालियन सिरी ए अन्तर्गत शनिबार काग्लियारीलाई पराजित गरेको छ ।
2020/11/22, 6:11
एजेन्सी – एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगामा अपराजित यात्रा कायम राख्दै १० वर्षपछि लिगमा बार्सिलोनालाई पराजित गरेको छ ।
2020/11/21, 12:53
नेपालगञ्ज– १३औं दक्षिण एसियाली खेलकुद (साग) का ५ हजार मिटर दौडका स्वर्ण विजेता गोपीचन्द्र पार्की अर्काे वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि छनोट भएका छन् ।