खेलकुद

२०७७ मंसिर २८, ०८:४५
कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप(पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिमको पुरुष  टोलीको प्रदेशस्तरीय छनौट प्रतियोगिताबाट डोटी बाहिरिएको छ।  
२०७७ मंसिर २८, ०७:३७
कञ्चनपुर–प्रधानमन्त्री कप (पिएम) एक दिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिमको पुरुष  टोलीको प्रदेशस्तरीय छनौट प्रतियोगिता कञ्चनपुरमा शुरु भएको छ।  शनिबार भएका खेलमा अछाम र डडेल्धुराले विजयी शुरुवात गरेका छन्।  
२०७७ मंसिर २६, ०९:३०
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ । पारसले सामाजिक संजालमा आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् ।
२०७७ मंसिर २६, ०८:३३
विश्वकप फुटबलको छनोटको लागि नेपालले खेल्ने खेलको नयाँ तालिका सार्वजनिक भएको छ ।
२०७७ मंसिर २४, ०७:४७
एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह जीको अन्तिम खेलमा बार्सिलोनाको घरेलु मैदानमा ३-० को जित दर्ता गरेको छ ।
२०७७ मंसिर २३, ०७:५७
एजेन्सी– कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन छनोटको ‘ड्र’ सार्वजनिक भएको छ ।
२०७७ मंसिर २०, ०८:४८
एजेन्सी – तीव्र गतिका बलर टि नटराजन र दोस्रो इनिङ मात्र खेलेका स्पिनर युजभेन्द्र चहलको उत्कृष्ट प्रर्दशनमा भारतले पहिलो टि २० खेलमा अष्ट्रेलियालाई ११ रनले पराजित गरेको छ । योसँगै तीन टि२० आई सिरिजमा भारतले १–० को अग्रता लिएको छ ।
२०७७ मंसिर १६, ०७:१४
धनगढी– धनगढीमा पहिलो पटक आयोजना गरिएको  प्रथम रात्रिकालीन  क्रिकेट सिरिजको उपाधि शिखर वारियर्सले हात पारेको छ । 
२०७७ मंसिर १५, ०७:२३
धनगढी–धनगढीमा जारी  रात्रि कालिन सिरिजको दोस्रो दिन आइतबार भएको खेलमा क्लब लायन्स विजयी भएको छ ।
२०७७ मंसिर १४, ०७:२७
एजेन्सी–इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।
२०७७ मंसिर १४, ०६:४२
धनगढी– धनगढीमा पहिलो पटक आयोजना गरिएको रात्रिकालीन क्रिकेट  सिरिजको पहिलो खेलमा शिखर वारियर्स विजय भएको छ ।
२०७७ मंसिर १३, ०७:५३
बिबिसी–फुटबलका महान खेलाडी डिएगो म्याराडोनालाई एउटा निजी समारोह गरेर अन्त्येष्टि गरिएको छ।
२०७७ मंसिर १३, ०७:१२
नेपाल फिफा वरियतामा एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ सय ७१ औं स्थानमा रहेको छ ।
२०७७ मंसिर १३, ०६:३१
धनगढी– नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ ।
२०७७ मंसिर १२, ०७:१४
धनगढी–ओलम्पियन एवं तेक्वान्दो प्रशिक्षक दीपक विष्ट कोरोना भाइरस सड्क्रमित भएका छन्।