खेलकुद

2021/01/18, 5:01
चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा बागमतीले सुदूरपश्चिमलाई १ सय ८० रनको फराकिलो अन्तरको पराजित गरेको छ ।
2021/01/17, 7:38
धनगढी–सुदूरपश्चिम स्पोर्टस अवार्डको दोस्रो संस्करण आगामी चैत्र ६ गते हुने भएको छ ।
2021/01/13, 9:21
काठमाडौँ–गत वर्ष नेपाली खेलकुदमा सनसनी मच्चाएकी पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ १७औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०७६ को वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
2020/12/29, 7:13
प्रधानमन्त्रीकप महिला क्रिकेटमा प्रदेश १ र सुदूरपश्चिम विजयी भएका छन् ।
2020/12/26, 8:14
धनगढी–प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।
2020/12/25, 7:16
काठमाडौँ–कोरोना भाइरसको महामारीका कारण रोकिएको प्रदेश लिग फुटबल आगामी माघमा हुने भएको छ।
2020/12/20, 6:49
एजेन्सी–लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार क्रिस्टल प्यालेसलाई ७–० ले हराएको छ ।
2020/12/16, 7:03
काठमाण्डाै – आगामी मार्च चारमा उद्घाटन खेल हुने आईसीसी महिला विश्वकप क्रिकेटको संशोधित तालिका प्रकाशित भएको छ ।
2020/12/15, 7:01
कञ्चनपुर–खडक बोहरा र वीरेन्द्र नाथको उत्कृष्ट प्रदर्शनसँगै बैतडीले प्रधानमन्त्री कप(पिएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको छनोटमा बैतडीले विजयी सुरुवात गरेको छ।
2020/12/13, 8:45
कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप(पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिमको पुरुष  टोलीको प्रदेशस्तरीय छनौट प्रतियोगिताबाट डोटी बाहिरिएको छ।  
2020/12/13, 7:37
कञ्चनपुर–प्रधानमन्त्री कप (पिएम) एक दिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिमको पुरुष  टोलीको प्रदेशस्तरीय छनौट प्रतियोगिता कञ्चनपुरमा शुरु भएको छ।  शनिबार भएका खेलमा अछाम र डडेल्धुराले विजयी शुरुवात गरेका छन्।  
2020/12/11, 9:30
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ । पारसले सामाजिक संजालमा आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् ।
2020/12/11, 8:33
विश्वकप फुटबलको छनोटको लागि नेपालले खेल्ने खेलको नयाँ तालिका सार्वजनिक भएको छ ।
2020/12/09, 7:47
एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह जीको अन्तिम खेलमा बार्सिलोनाको घरेलु मैदानमा ३-० को जित दर्ता गरेको छ ।
2020/12/08, 7:57
एजेन्सी– कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन छनोटको ‘ड्र’ सार्वजनिक भएको छ ।