खेलकुद

2020/11/22, 6:11
एजेन्सी – एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगामा अपराजित यात्रा कायम राख्दै १० वर्षपछि लिगमा बार्सिलोनालाई पराजित गरेको छ ।
2020/11/21, 12:53
नेपालगञ्ज– १३औं दक्षिण एसियाली खेलकुद (साग) का ५ हजार मिटर दौडका स्वर्ण विजेता गोपीचन्द्र पार्की अर्काे वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि छनोट भएका छन् ।
2020/11/21, 6:37
नेपाल क्रिकेट संघ (क्यान) ले आगमी अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै २२ सदस्य राष्ट्रिय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
2020/11/20, 7:57
काठमाडौँ–नेपाल सितोरियो कराते सतुङ्गल डोजोले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ ।
2020/11/19, 11:27
काठमाडौँ–नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियाको टी-२० फ्रेञ्चाइज लिग बिग ब्यास लिग (बिबिएल)  सिजन २०२०-२१ होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन्।
2020/11/19, 9:04
एजेन्सी – युइएफए नेसन्स लिगको समूह चरणको अन्तिम खेलमा इटालीले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गरेको छ ।
2020/11/18, 9:40
काठमाडौँ–नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा बुधबार भर्चुअल (अनलाइन) को माध्यमबाट सम्पन्न भएको छ ।
2020/11/18, 4:14
काठमाडौं–नेपाली राष्ट्रिय क्रिकेट टोलीको एक दिवसिय (ओडिआई) मान्यता अर्को एक वर्ष बढ्ने भएको छ । सन् २०२२ सम्मलाई रहेको नेपालको ओडिआई मान्यता अब २०२३ सम्म रहने छ ।
2020/11/18, 7:01
एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत समूह ए४ को अन्तिम खेलमा स्पेनले जर्मनीमाथि ६-० को ऐतिहासिक जित दर्ता गरेको छ ।
2020/11/18, 6:47
नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशबीच मैत्रीपूर्ण सिरिजको दोस्रो खेल गोलरहित बराबरीमा सकिएको छ । यससँगै दुई खेलको सिरिजको उपाधि बंगलादेशले जितेको छ ।
2020/11/17, 8:49
राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले भाइटिका लगाएका केही तस्बिर आज मात्रै आफ्नो फेसबुक पेज र ट्विटरमा सार्वजनिक गरेका छन् । 
2020/11/17, 8:19
नेपाल र बङ्गलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल आज हुँदैछ । यी दुईबीचकाे खेल बेलुकी पौने ५ बजे बङ्गबन्धु रङ्गशाला ढाकामा हुनेछ ।
2020/11/16, 8:10
एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत आइतबार बेल्जियमले इंग्ल्यान्डमाथि जित हासिल गरेको छ ‌। पहिलो हाफमा दुई गोल गरेपछि घरेलु टोली २-० ले विजयी भयो ।
2020/11/15, 6:49
एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत शनिबारको खेलमा फ्रान्ससँग पराजित भएपछि साविक विजेता पोर्चुगल समूह चरणबाट बाहिरिएको छ । घरेलु मैदानमा पोर्चुगल १-० ले पराजित हुन पुग्यो ।
2020/11/13, 8:07
बंगलादेशले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शुक्रबार नेपाललाई २–० ले हराएको छ ।