खेलकुद

२०७७ असोज २६, ०७:३६
एजेन्सी – साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २७ औं खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।
२०७७ असोज २५, ०८:१८
एजेन्सी – युवा अलराउन्डर रियान पराग र राहुल टेवाटियाको उत्कृष्ट प्रर्दशनमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादमाथि ५ विकेटको उत्कृष्ट जित निकालेको छ ।
२०७७ असोज २५, ०६:५३
एजेन्सी– तीव्र गतिका बलर क्रिस मोरिस र स्पिनर वासिन्टन सुन्दरको उत्कृष्ट बलिङमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा चेन्नई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ ।
२०७७ असोज २४, ०५:०७
एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राती २३ औं खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै मुम्बई इन्डियन्सलाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो ।
२०७७ असोज २३, ०५:१७
एजेन्सी – स्पिनर राशिद खानको घातक बलिङ र ओपनर जोनी बेयरस्टोको उत्कृष्ट ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) को २२ औ सनराइजर्स हैदराबादले किंग्स इलेभेन पन्जाबमाथि सानदार जित हात पारेको छ ।
२०७७ असोज २२, ०५:०६
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २१ औं खेलमा चेन्नई सुपर किंग्स कोलकाता नाइट राइडर्ससँग १० रनले पराजित भएको छ । यो चेन्नईको जारी सिजनमा चौथो हार हो । कोलकाताको यो तेस्रो जित हो । 
२०७७ असोज २१, ०६:०५
तीव्र गतिका बलर जस्प्रित बुमराह र ब्याट्सम्यान सूर्यकुमार यादवको उत्कृष्ट प्रर्दशनमा मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।
२०७७ असोज २०, ०६:०५
एजेन्सी – तीव्र गतिका बलर कागिसो रबाडाको घातक बलिङसँगै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।
२०७७ असोज १९, १२:४१
धनगढी–इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर खेल्ने भएका छन् ।
२०७७ असोज १९, ०८:२०

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहम हट्स्परले म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा ६-१ को सानदार जित दर्ता गरेको छ ।

खेलको २९ औँ सेकेन्डमा नै युनाइटेडले पेनाल्टी प्राप्त गरेको थियो । एन्थोनी मार्सियललाई डाभीन्सन सान्चेजले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । ब्रुनो… विस्तृतमा

२०७७ असोज १९, ०५:२४
एजेन्सी – ओपनर शेन वाटसन र फाफ डु प्लेसिसको कीर्तिमानी उत्कृष्ट साझेदारीमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को १८ औं खेलमा किंग्स इलेभेन पन्जाबलाई १० विकेटले पराजित गरेको छ ।
२०७७ असोज १९, ०५:२०
एजेन्सी – साविक विजेता मुम्बई इन्डियन्स तेस्रो जित निकाल्दै इन्डियन प्रिमियर लिग (आइपिएल) को २०२० को अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।
२०७७ असोज १८, ०४:५७
धनगढी–चौथो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) अनिश्चित समयका लागि स्थगित भएको छ ।
२०७७ असोज १७, ०६:५४
एजेन्सी – ब्राजिली स्टार फरवार्ड नेयमारले दुई गोल गरेपछि फ्रेन्च लिग वानमा डिफेन्डि च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित दर्ता गरेको छ ।
२०७७ असोज १७, ०६:४७
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई ७ रनले पराजित गरेको छ ।