कैलाली

2020/12/30, 6:24
काठमाडौँ –नेकपाका स्थायी समिति सदस्य (केपी ओली पक्ष) एवं उद्योग मन्त्री लेखराज भट्टले अध्यक्ष पुष्पकमल दाहालले जहिले पनि मुलुकमा महाविपत्ति ल्याउने गरेको आरोप लगाएका छन् ।
2020/12/30, 8:08
धनगढी–सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ। 
2020/12/30, 7:54
धनगढी–सुदूरपश्चिमका जिल्लामा आज ‘पुसे पन्ध्र’ पर्व मनाइँदैछ । 
2020/12/30, 7:49
माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईमा समावेश हुनका लागि आवेदन र रजिष्ट्रेशन फारम खुलेको छ ।
2020/12/30, 7:36
धनगढी–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात किर्ते गरी कर्जा दुरुपयोग गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 
2020/12/29, 6:54
धनगढी– नेकपा (दहाल–नेपाल) पक्षधर नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमा ‘म नै राज्य हुँ’ भन्ने भ्रम पलाएको बताएका छन् ।
2020/12/29, 11:51
धनगढी–सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ।
2020/12/29, 10:55
धनगढी–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहले संसद विघटनको विरोधमा आज देशभर विरोध प्रदर्शन गर्दै छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ठुलो सङ्ख्यामा कार्यकर्ता उतार्ने  नेकपाको तयारी छ ।
2020/12/29, 7:45
धनगढी–धनगढीका एक जना व्यापारीको कन्चटमा पेस्तोल ताकेर लुटेराले नगद र रिचार्ज कार्ड लुटेर फरार भएका छन् ।
2020/12/28, 7:34
धनगढी–प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले सोमबार देशैभर प्रदर्शन गरेको छ ।
2020/12/28, 6:43
धनगढी–लागु औषध चरेससहित कैलालीको अत्तरियाबाट २ जना पक्राउ परेका छन् । 
2020/12/28, 12:21
धनगढी–धनगढीमा गस्तीमा गएका बेला प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको र  प्रहरी जवान राम बहादुर साउदको हत्या गर्ने मुख्य योजनाकार पक्राउ परेका छन्।
2020/12/28, 8:12
धनगढी– वैज्ञानिक वन कार्यक्रमको स्थलगत अध्ययन गर्न भन्दै गत असार अन्तिम साता प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवको संयोजकत्वमा उपसमिति बनायो ।
2020/12/28, 7:52
धनगढी–नेकपा दाहाल–नेपाल पक्षले कैलालीमा गुट भेला लाई तीव्र बनाएका छन् । दिनहुँ जसो धनगढीमा उनीहरूको भेला भइरहेको छ । ओली सरकार विरुद्धको मोर्चा बन्दी र प्रदेश सरकार हेरफेर गर्ने तयारीमा नेताहरु दौडधुपमा लागेको एक नेताले बताए । यस्तै आइतबार धनगढीमा भएको भेलालाई नेता भीम रावलले सम्बोधन गरे । 
2020/12/27, 9:31
धनगढी–नेकपा विभाजनको प्रभाव प्रदेशसभामा पनि पर्न थालेको छ । सुदूरपश्चिममा पनि प्रदेश सांसदले समूह परिवर्तन गर्ने क्रम बढेको छ ।