आजको मिति
कैलाली
2020/12/27, 6:54
मध्यरातको निन्द्रा भङ्ग गर्दै बजेको मोबाइलको घण्टी अनि त्यसमा सुनिएको बुवाको मलिन स्वरसँगै प्राप्त अकल्पनीय खबरले म अवाक् र मर्माहत भएको त्यो क्षण, अर्थात् धर्ती भासिएजस्तो र आकाश नै खसे झैँ लागेको त्यो क्षण मेरो जीवनमा तितो स्मृतिको रुपमा रहेको पनि नौ (९) वर्ष बितिसकेछ।
2020/12/26, 8:28
धनगढी — सुदूरपश्चिम उद्योग वाणिज्य महासंघको अध्यक्ष पदमा पुनः शंकर बोगटी निर्विरोध निर्वाचित भएका छन् ।
2020/12/26, 8:08
धनगढी– नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीको निर्वाचन क्षेत्रमा नेकपाको दाहाल-नेपाल समूहका कार्यकर्ताहरुले धोका दिएको भन्दै पुत्ला दहन गरेका छन् ।
2020/12/26, 7:30
धनगढी–कृषि विकास बैंक लिमिटेड धनगढी शाखा कार्यालयले आफ्नै नवनिर्मित बैङ्किङ कार्यालय तथा सुविधा सम्पन्न लकर सेवाको शुभारम्भ गरेको छ ।
2020/12/26, 7:45
धनगढी–धनगढीको गौरीफन्टा–त्रिनगर भन्सार नाकाबाट जान लागेका २ जना युवती पक्राउ परेका छन्।
2020/12/25, 8:23
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समूहबाट बाहिरिँदा ६ जना पूर्वमाओवादी नेताले मन्त्री पद पाएका छन् ।
2020/12/25, 8:04
काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन्।
2020/12/25, 6:49
धनगढी–लागु औषध चरेस र नगद रकम सहित कैलालीको अत्तरियाबाट एक जना पक्राउ परेका छन् ।
2020/12/25, 6:33
धनगढी– कैलालीको अत्तरियाबाट चितुवाको छाला र हाडसहित ३ जना पक्राउ परेका छन् ।
2020/12/25, 8:52
धनगढी–नेपाली कांग्रेसले मंसिर १३ गते संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ ।
2020/12/25, 8:32
धनगढी–लागु औषध चरेससहित धनगढीबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
2020/12/20, 11:55
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगेका छन् ।
2020/12/20, 8:26
धनगढी–चिसो बढेसँगै अहिले देशभरको जनजीवन प्रभावित भएको छ । धनगढी लगायत आसपासका क्षेत्रमा बाक्लो हुस्सु लागेको छ ।
2020/12/20, 7:41
सरकारले पीसीआर परीक्षण घटाउँदै लगेकाले संक्रमितको संख्यामा कमी आएको देखिए पनि कोरोनाबाट मृत्यु हुनेको संख्या भने हरेक महिना झन्झन् बढ्दै गएको छ ।
2020/12/19, 10:15
धनगढी– कैलालीमा मोटरसाइकल चोरी गर्ने गिरोह समात्न प्रहरी सफल भएको छ ।