कैलाली

2020/12/07, 6:37
अभिनेत्री श्वेता खड्काले धनगढीका विजयेन्द्रसिंह रावतसँग बिहे गरेकी छिन् । परिवार र नजिकका आफन्तबीच उनले सोमबार काठमाडौंमा बिहे गरेकी हुन् ।
2020/12/07, 11:01
धनगढी–कोरोना सङ्क्रमणका कारण स्वास्थ्यमा समस्या देखिए पछि सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्त अस्पताल भर्ना भएका छन् ।
2020/12/07, 9:11
धनगढी–धनगढी–३ मा रहेको बिशालनगर रहेको रिङ रोडमा  आज बिहान भयानक दुर्घटना भएको छ । घाइते युवतीको अवस्था गम्भीर छ ।
2020/12/06, 8:34
धनगढी–सुदूरपश्चिम प्रदेशमा आइतबार थप ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 
2020/12/06, 7:51
धनगढी–नायिका श्वेता खड्का साेमबार (मङ्सिर २२) गते विवाह बन्धनमा बाँधिँदै छिन् । श्वेता खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् ।  
2020/12/06, 12:52
धनगढी–धनगढी–अत्तरिया सडक खण्ड अन्तर्गत कैलालीको गेटामा आज २ वटा मोटर साइकल एक आपसमा ठोक्किँदा २ जना गम्भीर घाइते भएका छन् ।
2020/12/06, 8:36
धनगढी–धनगढी जेसिजको वर्ष २०२१ को अध्यक्षमा कमल पनेरु निर्वाचित भएका छन् ।
2020/12/05, 10:25
धनगढी–पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कैलालीको चौमालामा गुडदै गरेको यात्रुबाहक गाडीमा अचानक आगजनी भएको छ ।
2020/12/05, 9:59
धनगढी–पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कैलालीको चौमाला नजिक शनिवार माल बाहक ट्रक पल्टिएको छ ।
2020/12/05, 9:26
धनगढी–नेकपाका केन्द्रीय सदस्य तथा डोटीबाट निर्वाचित  सङ्घीय सांसद प्रेमबहादुर आले मगरले कोरोना जितेका छन् ।
2020/12/05, 8:36
कोभिड–१९ को महामारीमा संसारभरि नै आईसीयूको आवश्यकता टड्कारो रूपमा देखापर्‍यो । सारा संसारले आईसीयू अपुग भएर कैयौँ जनताको ज्यान गुमाउनुपरेको तीतो यथार्थ झेल्नुप¥यो ।
2020/12/05, 8:09
धनगढी–कोरोना सङ्क्रमणका कारण धनगढीमा उपचाररत दुई जनाको शनिवार मृत्यु भएको छ ।
2020/12/04, 8:11
डोटी–डोटीमा बालिकाको बलात्कारपछि हत्याका अभियुक्त भागेको प्रकरणमा डिउटीमा खटिएका प्रहरी हवलदार सहितका ३ जना प्रहरी निलम्बनमा परेका छन् भने पक्राउ गर्ने ४ जना प्रहरी पुरस्कृत भएका छन्।
2020/12/04, 10:00
धनगढी–सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिकाका कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ।
2020/12/04, 9:47
बझाङ –डोटी अस्पतालबाट फरार भएका बलात्कार  तथा हत्याका आरोपित पक्राउ परेका छन् । मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ गरिएका राजेन्द्र बोहरा बिहीबार राति भागेका थिए ।