कैलाली

2020/10/23, 7:33
धनगढी–निर्माण ब्यावसायीको ढिला सुस्ती कारण मुलुकमा कयौँ विकास निर्माणका काम अलपत्र छन् । दर्जनौँ ठेक्का लिने अनि बिचमै काम छोड्ने  र गुणस्तरीय काम पनि नगर्ने प्रवृत्तिले आम  नागरीकले हैरानी पनि खेप्नु परेको छ ।
2020/10/23, 6:24
धनगढी–कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीले दुई हप्तामा कोरोना जितेका छन् ।
2020/10/23, 6:02

धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज १ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ सय ८० जनाको परीक्षण गरिएकोमा १ सय ११ जनामा सङ्क्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । आज कैलालीमा मात्रै ९२ जनामा सङ्क्रमण… विस्तृतमा

2020/10/22, 9:17
धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६ वटा प्रयोगशालामा ८ सय ३२ जनाको परीक्षण गर्दा थप ७५ जनामा संक्रमण पुष्टि भएको हो । 
2020/10/22, 8:57
धनगढी — कर्तव्य पालनाका सिलसिलामा धनगढीको जुगेडा नाकामा हत्या गरिएका कैलालीमा कार्यरत दुई जना प्रहरीका आश्रित परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई–दुई लाख दिने निर्णय गरेको छ ।
2020/10/21, 10:24

धनगढी - बसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि लम्की चुहा नगरपालिका ९ निवासी तथा नेपाली काँग्रेस क्षेत्र नं २ कि कोषाध्यक्ष भागरथी रेग्मीको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।

पुर्व पश्चिम् महेन्द्र राजमार्ग अन्तरगत कैलालीको बर्दगोरीया गाउँपालिका वडा नं ४ स्थित… विस्तृतमा

2020/10/21, 6:49

धनगढी - सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक ( असई ) गोविन्द बिकको हत्यामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् ।

आज पुर्नवास नगरपालिका वडा नम्बर ९ स्थित मृतक गोविन्द बिकको घरमै पुगेर उनले… विस्तृतमा

2020/10/21, 6:33

धनगढी  - आज धनगढीका थप २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

 

धनगढी उपमहानगरपालिका वडा नं १ का १८ पुरुष र ५ महिला गरी २३ जनामा सङ्क्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका… विस्तृतमा

2020/10/21, 4:54
धनगढी–धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।
2020/10/21, 2:26
धनगढी–सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले प्रहरीका हत्याराले कुनै पनि हालतमा उन्मुक्ति नपाउने बताएका छन् ।
2020/10/21, 12:38
धनगढी–धनगढी उपमहानगरपालिका–२ मा कोरोना सङ्क्रमणका कारण मृत्यु भएका पुरुषको आज अन्त्येष्टि गरिएको छ ।
2020/10/21, 11:32
धनगढी–धनगढीको कोरोना अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाले आज बच्चा जन्माएकी छिन ।
2020/10/21, 9:36
धनगढी–धनगढी उपमहानगरपालिका वडा नम्बर–२ का ६८ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
2020/10/21, 8:04
धनगढी–धनगढीका एक जना ब्यावसायीको कोरोना सङ्क्रमण बाट मृत्यु भएको छ ।
2020/10/20, 5:50
धनगढी–धनगढीको जुगेडा स्थिती नेपाल भारत सीमानाकामा गस्तिमा खटिएका दुइजना प्रहरीको हत्यामा संलग्न ७ जना अभियुक्त लाइ जिल्ला प्रहरी कार्यालय कैलालीले आज सार्बजनिक गरेको छ ।